विश्वकप क्रिकेट: न्युजिल्यान्डको सानदार विजयी सुरुवात

एजेन्सी :  न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित […]

स्पेनिस विङ्गर रेयेसको दुर्घटनामा मृत्यु

एजेन्सी : स्पेनिस विङ्गर जोसे एन्टोनियो रेयेसको सवारी दुर्घटनामा मृत्यु भएको छ । सेभिल्लाले ट्वीटमार्फत निकै दुखद घटना भएको भन्दै यसबारे जानकारी दिएको हो ।  यसअघि सेभिल्ला, एटलेटीको म्याड्रिड, रियल म्याड्रिड र आर्सनलबाट समेत लामो समय खेलेका रेयेस सेभिल्ला सहरमा नै दुर्घटनामा परेका थिए । उनीसँगै दुर्घटनामा उनका नजिकका नातेदारको मृत्यु भएको छ भने अर्का […]

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । ब्रिस्टलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । विश्वकपकै सर्वाधिक सफल टोली अष्ट्रेलिया र विश्वक्रिकेटमा उदाउँदो अफगानिस्ताबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान […]

च्याम्पियन्स लिग: टोटेनहम र लिभरपुल उपाधिका लागि भिड्दै

काठमाडौं :  क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त आज (शनिबार) राति हुँदैछ । स्पेनको मड्रिडमा हुने फाइनलमा भिड्दै छन् दुई इन्ग्लिश क्लब – टोटेनहम र लिभरपुल । खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । सन् २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुई इन्ग्लिश क्लब भिड्न लागेका हुन् […]

विश्वकप क्रिकेटः वेस्ट इन्डिजको सानदार विजयी सुरुवात

एजेन्सी :  वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले […]

ए डिभिजन लिग आगामी मंसिर १२ गतेबाट सञ्चालन गर्ने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । एन्फाको ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले शीर्ष डिभिजनको लिग मंसिरको १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ […]

इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी : घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]