भक्तपुर : भक्तपुरको मध्यपुर थिमीस्थित दुई पोखरीमा नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहनेछ । नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । प्रतियोगिता जेठ […]
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप […]
काठमाडौं: प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन नेकपाका सह-अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले त्रिवि मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्न लागिएको हो ।राष्ट्रिय खेलकुद परिषद् राखेपले प्राविधिक कारणले मुलपानी क्रिकेट मैदानको काम नसकिएकाले उद्घाटन कार्यक्रम त्रिवि […]
एजेन्सी: खराब अवस्थााबाट गुज्रिरहेको रियल मड्रिडले अर्को सिजन क्लब बलियो भएर प्रस्तुत हुने बाटो खोजिरहेको मड्रिडका डिफेन्डर भराने राफेलले बताएका छन् । उनले रियलका लागि यस सिजन खराब रहेता पनि अर्को सिजन क्लबले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताए । यसका लागि क्लबमा व्यापक छलफल चल्दैछ ,उनले भने । म विश्वस्त छु । हामी […]
काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ राष्ट्रको मात्र सहभागिता रहने जनाएको हो । सम्पूर्ण पक्षमाथि व्यापक रुपमा भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आगामी विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ । यसअघि गत चैतमा अमेरिकाको […]
काठमाडौं: भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु च्याम्पियन बनेको हो । गुरु नानक स्टेडियममा सावित्रा चम्किदा सेथुले पुनरागमन जित निकालेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् । मनिपुरकी उमापति देवीले आत्मघाती गोल गर्दा […]
काठमाडौं: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड , दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका परेका छन् । त्यस्तै, चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेका छन् । खेलाडी वरियताको ब्याटिङतर्फ विराट कोहली शीर्ष, रोहित शर्मा दोस्रो, रोस टेलर तेस्रो,साई होप चौंथो र क्विनटन डी कक पाँचौ स्थानमा रहेका छन् […]