टेक्सस : नेपालको रुकुम स्थित चौरजहारीमा दलित भएकै कारण नबराज बिक र उनका सथिहरुमाथि भएको सामुहिक हत्याकाण्डप्रति अमेरिकाबासी नेपालीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । अमेरिकासी नेपालीहरुले उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग समेत गरेका छन् । डिसीमा एक कार्यक्रमकाबीच प्ले […]
कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले सत्रौं चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले सत्रौं चरणमा विभिन्न ठाउँमा रहेका […]
काठमाडौं : गैर आवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारको नाममा कतिपय ट्राभल कम्पनीहरु कमाउधन्दामा लागेकोप्रति आपत्ति जनाएका छन् । एनआरएनएका अमेरिकाज्, मध्यपूर्व, यूरोप, अफ्रिकाका क्षेत्रीय संयोजकहरुले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्नेबेला आफु निकटका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले […]
काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको जानकारी गराउनुभएको छ । अध्यक्ष पन्तका अनुसार आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारले भाडादर तय गरेपछि उद्धार गर्नुपर्ने श्रमीकहरुले तीर्न नसक्ने र महँगो भएको भन्दै […]
न्यूयोर्कः गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले भारतीय अतीक्रमणको विरोधमा विश्वभरबाट सम्बन्धीत देशको भारतीय राजदूतावासमार्फत विरोध पत्र बुझाउने क्रम जारी राखेको छ । कोभिड १९ को वर्तमान असहज र कठिन परिस्थितिमा पनि विभिन्न माध्यमबाट सिमा अतिक्रणमको विरोध गर्दै विश्वभरबाट दबाब सृजना गर्ने कार्य जारी राखिएको हो । त्यसै सिलसिलामा भारतले नेपालको भूमि अतिक्रमण गरेको […]
न्यूयोर्क : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिले बालबालीकाहरुसँग कोभिड १९ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । यही जुन १३ तारिख आईतवार बिहान ९ बजे (नेपाली समय सॉझ ६ः ४५) बालबालिकाहरूसँग कोभिड १९ सम्बन्धी अनलाईन अन्र्तक्रिर्या कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा अमेरीका, क्यानाडा, यूके, अस्ट्रिया, ईटाली, नाईजेरीया, साउदी […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको विरोधमा बेलायतको अल्डरसटबाट हुलाक सेवा मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र लन्डनस्थित भारतीय हाइ कमिसनलाई ज्ञापनपत्र पठाएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङका्े नेतृत्वमा गएको एनआरएनएको टोलीले हुलाकमार्फत ज्ञापनपत्र पठाएको हो । सो कार्यक्रममा पूर्वअध्यक्ष तथा आइसिसी […]