एनआरएनए कतारद्धारा राहत वितरण अभियान जारी, सोह्रौं चरणमा ५०६ जनालाई वितरण

कतार: गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सोह्रौँ चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले सोह्रौ चरणमा विभिन्न ठाउँमा रहेका […]

लाप्राक प्रोजेक्ट सम्पन्न गर्न उपाध्यक्ष लामालाई जिम्मेवारी, साढे दुई महिना पछि बाँकि काम पुनः शूरु

लाप्राक (गोरखा ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले लाप्राक प्रोजेक्ट सम्पन्न गर्न उपाध्यक्ष सोनाम लामालाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्ष लामालाई प्रोजेक्ट सम्पन्न गर्ने गरि संयोजकको जिम्मेवारी प्रदान गरिएसँगै लकडाउनकाबीच पनि प्रोजेक्टको काम पुनः शूरु भएको छ । सो प्रोजेक्ट शूरु गर्दादेखि प्रोजेक्टको लागि महत्वपूर्ण योगदान गर्नुभएको उपाध्यक्ष लामाले बाँकि […]

नेपाल फर्कन वा आउँन चाहनेलाई अनलाइन फाराम भर्न एनआरएनए जर्मनीको आह्वान

जर्मनी: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीले कोभिड १९ को कारण अप्ठ्यारोमा परि स्वदेश फर्कन वा नेपालबाट जर्मनलगायत यूरोप आउँन चाहने ब्यक्तीलाई अनलाईन फाराम भरिदिन आग्रह गरेको छ । एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले एक बिज्ञप्ति जारी गर्नुहुँदै वर्तमान महामारीको असहज परिस्थितिमा नेपाल जान चाहने र नेपालबाट जर्मनलगायत यूरोप आउँन चाहने ब्यक्तीहरुलाई अनलाइन फाराम […]

विज्ञ सम्मेलनको विषयमा अमेरिकाज् क्षेत्रस्तरीय छलफल, विज्ञहरुले दिए यस्तो सुझाव

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि स्वदेशमा भित्र्याउने उद्देश्यले शूरु गरेको विज्ञ सम्मेलन कोभिड १९ महामारीको कारण रोकिएपछि अब के गर्ने र कसरी गर्ने भन्ने विषयमा छलफल प्रारम्भ गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले यसअघि क्यानडामा गर्ने गरि मिती […]

मध्यपूर्वमा अप्ठ्यारोमा परेका ४० हजार नेपालीको नामावली संकलन, स्वदेश फर्काउने तयारी तीब्र: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी तीब्र रुपमा भइरहेको बताउनुभएको छ । अध्यक्ष पन्तका अनुसार वैदेशिक रोजगारी र अध्ययनका सिलसिलामा विदेशमा आपतमा परेका नेपालीलाई स्वदेश फर्काउने तयारी तीब्र रूपमा अघि बढेको हो । अध्यक्ष पन्तका अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको […]

एनआरएनए कतारद्धारा राहत वितरण अभियान जारी, चौधौं चरणमा २१८ जनालाई राहत

कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले १४ औ चरणसम्म राहत वितरण अभियान जारी राखेको छ । १४ औ चरणमा थप २१८ जनालाई राहत वितरण गरिएको छ । कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका […]

विदेशमा अप्ठयारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि आग्रह

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा अप्ठयारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा खुसी ब्यक्त गर्दै सरकारी निर्णयको स्वागत गर्नुभएको छ । विदेशमा अप्ठरोमा परेका नेपालीको उद्धार गर्न सरकारसमक्ष निरन्तरको आग्रहपछि स्वदेश फर्काउने निर्णय गरिएको भन्दै अध्यक्ष पन्तले सरकारी निर्णयको स्वागत गर्नुभएको हो । ‘उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको […]