‘एनआरएनए डे’ को अवसरमा ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ आयोजना हुने

काठमाडौं : गैर आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर विनोद कुँवर नेतृत्वको एनआरएनएले आगामी असोज २४ र २५ गते अर्थात अक्टोवर १० र ११ मा नेपाल ग्रीन हाइड्रोजन सम्मेलन गर्ने भएको छ । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजनामा आगामी असोज २४ गतेदेखि दुई […]

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपको १४ औं क्षेत्रीय सम्मेलन (पूर्णपाठ)

 १५ औं प्राग शहरमा गर्ने निर्णय काठमार्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको १४ औ क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । स्वीडेनको राजधानी स्टकहोममा आयोजना गरिएको सम्मेलन सफतापूर्वक सम्पन्न भएको हो । यही २४–२५ सेप्टेम्बरमा आयोजना गरिएको सम्मेलनले १३ बुँदे स्टकहोम घोषणापत्र जारी गरेको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलन श्रम, रोजगार […]

एनआरएनए कतारको समन्वयमा नगरपालिका मन्त्रालयद्धारा नेपाली समुदायलाई सचेतना कार्यक्रम

दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको नगरपालिका मन्त्रालयद्वारा कतारमा रहेका नेपाली समुदायमा सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी समुदायका अगुवाहरु, पत्रकारहरु लगायतको सयौं संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा विविध बिषयमा छलफल तथा अन्तर्कृया गरिएको थियो। कार्यक्रममा तोकिएको पार्किङ क्षेत्रमा मात्र […]

‘एनआरएन नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक बाटो अवलम्बन गरियोस्’

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले  नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनका लागि वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न आग्रह गरेको छ । संघका प्रवक्ताद्धय सोम सापकोटा र शिव कुमार बरुवालले एक विज्ञप्ति जारी गर्दै एनआरएन नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत […]

स्वीडेनमा एनआरएनए युरोपको १४ औ क्षेत्रीय सम्मेलन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १४ औ क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलनको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो । ‘एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी’ मूल नारासहित शूरु भएको […]

दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै […]

आइसीसी भोकेशनल एजुकेशन कमिटीको ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित

सिड्नी: गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित हुनु भएको छ । अष्ट्रेलियामा लामो समयदेखि शैक्षीक क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको शर्मा गैर आवासीय नेपाली अभियानमा समेत सक्रिय हुनुहुन्छ । शर्मासँग भोकेसनल एजुकेशन सम्बन्धी राम्रो अनुभव छ । एनआरएनए आइसिसी उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित […]