काठमाडौँ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का कार्यकारी अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ । संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीमार्फत आचार्यलाई सो पदक प्रदान गरिएको हो । हाल कार्यकारी अध्यक्ष रहनु भएको आचार्य यसअघि एनआरएनए यूकेको अध्यक्ष हुँदै, यूरोप […]
काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागि छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु समेत सहभागी छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी […]
काठमाडौं : गैर आवासीय नेपाली संघ बेल्जियमले आफूहरुको नाम र लोगो प्रयोग गरी हालसम्म कुनै पनि संस्था नखुलेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बेल्जियममा एनआरएनएको नाममा कुनै संस्था नखुलेको जनाएको हो । अध्यक्ष खड्क बहादुर केसी र महासचिव रमेश कँडेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा संघसंस्था स्थापना र संचालन गर्न पाउने सबैको अधिकार […]
काठमाडौं : विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले शाखा विस्तारलाई तीब्रता दिएको छ । शाखा गठनलाई तीब्रता दिएको कुँवर नेतृत्वले बेल्जियममा पनि एनसिसी गठन गरेको हो । बेल्जियममा पदम गुरुङको संयोजकत्वमा गैर आवासीय नेपाली संघ तदर्थ समिति गठन गरेको हो । महासचिव जानकी गुरुङको आतिथ्यमा आयोजित भेलाले गुरुङको संयोजकत्वकमा तदर्थ समिति गठन गरेको हो […]
काठमाडौं: नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैर आवासीय नेपाली संघको कार्यालयममा भ्रमण गर्नु भयो । सो अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गर्नु भएको थियो । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी […]
१० बुँदे समझदारीपत्रमा हस्ताक्षर काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अमेरिकामा सूर्य लम्सालको अध्यक्षतामा ३७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइसिसी अध्यक्ष विनोद कुँवर र एनसिसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष लम्सालबीच १० बुँदे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । सो कार्यक्रममा एनआरएनए संरक्षक सोनाम […]
सेसेल्स -नेपाली नारीहरूको महान साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा एनआरएन सेसेल्सले विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । तिज पर्व २०७९ को पूर्व सन्ध्यामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको उक्त कार्यक्रम सेसेल्सका दुई भिन्नभिन्नै टापुहरुमा मनाइएको थियो ।सेसेल्सको दोश्रो ठुलो टापू प्रास्लिनमा अगस्ट २१ मा मनाइएको थियो तथा राजधानी समेत रहेको […]