काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भएको छ । यहि अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवरले उद्घाटन गर्नु भएको सम्मेलनमा प्रतिनिधीसभा सदस्य डा.सूर्य प्रसाद पाठक, गण्डकी प्रदेशका […]
बैंकक: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनको शनिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गर्नु भएको छ । उदघाटन गर्दै मन्त्री कुँवरले गैर आवासीय नेपालीलाई देश विकाशको अभियानमा सहकार्य गर्न आग्रह गर्दै विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । […]
दोहा: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको नवगठित कार्यसमितिको प्रतिनिधिमण्डल र नेपाली कुटनीतिक निकायका प्रमुख राजदूत डा.नरेश विक्रम ढकालबीच नेपाली राजदूतावासको कार्यालयमा सदाचार भेटघाट सम्पन्न भएको छ । विनोद कुँवर नेतृत्वमा रहेको आइसिसीको भर्खरै नवगठित एनआरएनए एनसिसी कतार र कतारका लागी नवनियुक्त राजदूत ढकालबीच नेपाली श्रमीकका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरण बारे […]
टोकियो : गैर आवासीय नेपाली संघ जापानको विवाद मिलेको छ । एनआरएनए जापानको विवाद एक बर्षपछि अन्त्य गरिएको हो । एक वर्षदेखि जारी विवाद मंगलबार आइसिसीका तीनै जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसी लगायत पदाधिकारीको समन्वयमा जापानका अध्यक्ष शिब प्रसाद पौडेल समूह र अनिता गुरुङ समूह बीच ५ बुँदे सहमतिसँगै अन्त्य […]
काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले विभिन्न देशमा एनसिसी गठनलाई तीब्रता दिएको छ । त्यसै सिलसिलामा मध्यपूर्वको प्रभावशाली मानीने कतारमा पनि तदर्थ समिति गठन गरेको छ । अध्यक्ष कुँवरका अनुसार लामो समयको प्रयासपछि कतारमा नयाँ कार्यसमिति गठन भएको हो । कतारमा आयोजित एनआरएनहरूको एक बिशेष भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्वसम्मत रुपमा २३ […]
काठमाडौं । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाले सार्थकता पाएको बताउनु भएको छ । शुक्रबार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै २० औं बर्षको अथक प्रयास सफल भएको प्रतिक्रिया दिनु भएको हो । गैर आवासीय नेपाली अभियानलाई समस्त नेपालीहरुको घरदैलौमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक पारित हुनु एनआरएनको प्रमुख मुद्दाले सार्थकता पाउँदै गएको बताउनु भएको छ । सामाजीक संजाल मार्फत आचार्यले आज “ख़ुशीको दिन” भएको प्रतिक्रिया दिर्दै अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने तथा छिट्टै राष्ट्रपतिबाट प्रमाणीकरण हुने र त्यसपछि नागरिकता कार्यान्वयनको बाटो खुल्ने बताउनु भयो […]