काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले संसदबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गरेको छ । संघका अध्यक्ष कुँवरले गैर आवासीय नेपाली नागरिकता दिने गरि शुक्रबार प्रतिनिधिसभाबाट विधेयक पारित हुनुले गैर आवासीय नेपालीहरुलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्ने वातावरण बनेको बताउनु भयो । कुँवरले गैर आवासीय नेपालीहरुले नागरिकता पाएसँगै विदेशमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार बहुमतले पारित भएको हो । नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा […]
काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र सामाजिक सुरक्षा कोषबीच बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्यरबद्री केसी,उपाध्यक्ष तथा वैदेशिक […]
काठमाडौं: गैर आवासीय नेपाली संघका प्रतिनिधिमण्डल सहित प्राविधिक टिम र निर्वाचन आयोगका प्रतिनिधिबीच विदेशमा बस्ने नेपालीहरुको मतदानको सुनिश्चितता, प्रकिया र अनलाईन भोटिङ सिस्टम विषयमा छलफल भएको छ । छलफलको क्रममा गैर आवासीय नेपाली संघले चुनावको लागि प्रयोजनमा ल्याइरहेको अनलाइन भोटिङ एप्सको बारेमा जानकारी गराइएको थियो। भेटको क्रममा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनील साहले नागरिकता विधेयक गैर आवासीय नेपालीले चाहेअनुसार नै सहज ढंगले पाउन सक्ने गरी पास हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली नागरिकता सहज ढंगले पाउन सक्ने गरी विधेयक पास हुने र कानुन निर्माण पश्चात कार्यन्वयन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश श्रेष्ठसहितको टोलीले मन्त्री श्रेष्ठसँग भेट गर्दै पशुपति क्षेत्रमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गर्नु भयो । एनआरएनएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको […]
काठमाडौं : गैर आवासीय नेपालीहरुले नागरिकता विधेयक पारित भए देशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् । संविधानमा उल्लेख भएको सात वर्ष बितिसक्दा पनि संसदमा वर्षौदेखि अलपत्र नागरिकता विधेयक अगाडि बढेसँगै उत्साहित गैर आवासीय नेपालीहरुले यसलाई पारित गर्न ढिलाई गर्नु नहुनेमा जोड दिएका हुन । विश्व सन्देशसँग कुराकानी गर्दै गैर आवासीय नेपाली संघ आयरल्याण्डका […]