एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तिदेवी अधिकारीको उम्मेदवारी घोषणा

मकाउ – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा मकाउकी पूर्व अध्यक्ष शान्तिदेवी अधिकारीले उम्मेदवारी घोषणा गर्नु भएको छ । अधिकारीले आगामी कार्यकालको लागि अक्टोवरमा हुन गइरहेको निर्वाचनमा क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । सन् २००७ देखि एनआरएनमा आबद्ध हुँदै निरन्तर रुपमा सक्रियता बढाउँदै आउनु भएको अधिकारीले सन् २०१४ […]

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलको उम्मेदवारी

टेक्सस – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रीय संयोजकमा राम सी पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । पोखरेलले विभिन्न एजेन्डा सहित उम्मेदवारी घोषणा गर्नु भएको हो । हाल क्षेत्रीय उपसंयोजक (डिआरसी) रहनु भएको पोखरेलले आफ्नो उम्मेदवारी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदबिचको अन्तरसम्बन्धलाइ अझ बलीयो र अर्थपूर्ण बनाउन, एनआरएनलाइ […]

एनआरएनए अमेरिकाविरुद्ध टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिका विरुद्ध साल (सुर्य) लम्सालले टेनेसी अदालतमा दायर मुद्दा फिर्ता लिने सहमति भएको छ । एनआरएनए र लम्साल बीच न्यूर्योकमा भएको एक समझदारीकाबीच दायर मुद्दा फिर्ता लिने सहमति भएको हो । एनआरएनए अमेरिकाले आगामी दिनमा आइसिसीको सदस्यता छानबिन कमिटिको प्रतिबेदन अनुरुपको काम कारवाही अगाडी बढाउने, संस्थालाई अझ बढी पारदर्शी […]

गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले संस्थाभित्रको कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । संस्थामा धेरै कमजोरी भएको र ती कमजोरीलाई परराष्ट्र मन्त्रालयले सच्याउन सचेत गराएको बताउँदै आचार्यले संस्थाभित्रका बद्मासी मान्छेहरुले आफ्नो कमजोरी लुकाउन र गल्ती ढाकछोप गर्न राजनीतिक हस्तक्षेपको आरोप लगाएको बताउनु भएको हो […]

परराष्ट्रको पत्रले एनआरएनमा तरंग, आधिकारिक धारणा सार्वजनिक

काठमाडौं – गैर आवासीय नेपाली संघको (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रले यतिखेर तरंग उत्पन्न भएको छ । परराष्ट्रले गत शुक्रबार एनआरएनएलाई तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो । सो निर्देशनसहितको पत्रले यतिखेर विश्वभर तरंग उत्पन्न भएको हो । मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ […]

एनआरएनए इटालीले पायो पूर्णता, नवनिर्वाचीत कार्यसमितिको स्वागत कार्यक्रम सम्पन्न

रोम – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको नबनिर्बाचित कार्यसमितिको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इटालीको मिलानमा सो कार्यक्रम सम्पन्न भएको हो । संघका अध्यक्ष छबिलाल कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वीटजरल्याण्ड स्थित नेपाली राजदुतावासबाट राजदुत मणि प्रसाद भट्टराई सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा रोमको तर्फबाट नेपाली कन्सुलर पाओलो नुगारी, एनआरएनए इटालीका […]

एनआरएनए उपाध्यक्षमा यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी, ८ बुँदे प्रतीबद्धता सार्वजनिक

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा यम कुमार (त्रिलोक) गुरुङले ८ बुँदे प्रतीबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी २०२१-२०२३ कार्यकालको लागि गुरुङले विभिन्न ८ बुँदे प्रतीबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको हो । सन् २००६ देखि २०११ सम्म एनआरएनए हङकङको अध्यक्ष रहनु भएको गुरुङले सन् २०११ देखि २०१३ मा […]