बहराइनमा कोरोना संक्रमणको कारण कोही नेपालीको निधन भएको छैन: नेपाली राजदूतावास

बहराइन: मनामा स्थित नेपाली राजदूतावास बहराइनले बहाराइनमा कोही नेपालीको पनि कोरोना संक्रमणको कारण निधन नभएको स्पष्ट पारेको छ । संघसंस्थाको हवला दिदैं सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको र कोही नेपालीको पनि निधन नभएको राजदूतावासले प्रष्ट पारेको हो । राजदूतावासले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोरोना संक्रमणबाट कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यस अघि समेत […]

कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु, कुन देशमा कतीले गुमाए ज्यान ?

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपालसहित विश्वर १ सय २८  जना नेपालीले ज्यान गुमाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना,  कुवेतमा १ जना र साउदी अरबमा १ जना, बहराइनमा २ जना नेपालीको यो […]

स्वीडेनमा कोरोना प्रभावीत नेपालीलाई राहत वितरण कार्य सम्पन्न

स्वीडेन : कोरोना कहरबाट आर्थिक रुपले प्रभावित भएका स्वीडेनबासी नेपाली साथै नेपालबाट अध्ययनका लागि आउनु भएका बिद्यार्थीहरुलाई आपतकालीन राहत वितरण गर्ने काम सम्पन्न गरिएको छ । बिश्वभरि फैलिइरहेको कोरोना संक्रमणले स्वीडेनलाई पनी उत्तिकै प्रभावित पारिरहँदा स्वीडेनमा रहेका बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा यो कोरोना कहरबाट प्रभावित स्वीडेन बासी सबैलाई आपतकालिन सहयोग गर्ने घोषणा गरेका थिए […]

बेलायतमा १५ सय १७ जना नेपालीमा कोरोना संक्रमण, संक्रमितमध्ये १३ सय ९ जना निको भए

लण्डन : बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । एनआरएनए यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको छ । एनआरएनए यूकेको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको  यूकेबाट सञ्चालीत नेपाली अनलाईन नेपाली लिङ्कले उल्लेख गरेको […]

१० दिनपछि विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय

काठमाडौं : कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेका नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि दैनिक ३ हजारका दरले फर्काउन सकिने निष्कर्ष निकालेको हो । नेपाल फर्किन चाहने नेपालीले हवाई […]

बेलायतमा मृत्यु हुने ६५ नेपालीमा कोरोना संक्रमण पुष्टि: नेपाली दूतावास

लण्डन : बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपाली ६५ पुगेका छन् । नेपाली दूतावासका अनुसार हालसम्म मृत्यु हुने ६५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेमध्ये ५४ जना पुरुष र ११ महिला छन् । त्यस्तै, मृतकहरुमा अधिकांश भूतपूर्व गोर्खा छन् । पूर्व गोर्खा र उनीहरुका […]

अबदेखि सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गर्ने घोषणा

काठमाडौं : सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएको हो । सरकारको यो घोषणा कार्यान्वयन भएमा नेपालमा निर्वाध रूपमा काम गरिरहेका लाखौँ भारतीय नागरिक प्रभावित हुनेछन् ।