ग्रानाडालाई हराउँदै रियल उपाधिको नजिक

एजेन्सी : रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ । सोमबार राति ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो । रियललाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ । लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छ । फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली […]

वेष्ट इन्डिजसँग इंग्ल्यान्ड पराजित

एजेन्सी : इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ । साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १-० को अग्रता बनाएको छ । पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ […]

फर्नान्डेस प्रेरित युनाईटेडको शानदार जित

एजेन्सी : ब्रुनो फर्नान्डेस प्रेरित म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो । आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले पछिल्लो समय उत्कृष्ट लयलाई कायम राखेको छ । युनाईटेडले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ । र चौथो […]

बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि आशा कायमै

एजेन्सी : बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि आशा कायमै राखेको छ ।बुधबार राति घरेलु मैदानमा स्प्यानियोललाई हराउँदै बार्सिलोनाले उपाधि सम्भावनालाई जिवितै राखेको हो । घरेलु मैदानमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब समेत बढाएको छ । बार्सिलोनाको जितमा लुईस सुआरेजले खेलको ५६ औं मिनेटमा विजयी गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई […]

सन्दीपले जमैकाबाट सीपीएल खेल्ने

काठमाडौं : सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी […]

बायर्नलाई जर्मन कपको उपाधि

एजेन्सी : बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले […]

वेस्ट ह्यामसंग चेल्सीको हार

एजेन्सी : प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले हार ब्यहोरेको छ । सोमबार राति चेल्सीले वेस्ट ह्यामसंग ३–२ को हार ब्यहोेरेको हो । ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन् । उनैले ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी […]