काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आफ्नो दवदवा कायमै राखेको छ । नेपालले अहिलेसम्म २० ओटा स्वर्ण पदक जितेको छ । करातेमा उतृष्ट प्रदर्शन गर्दै मंगलबार नवीन रासाइलीले नेपाललै करातेमै आठौं स्वर्ण दिलाएका छन् । मंगलबारको स्पर्धामा रसाइलीले ६७ केजीको स्पर्धामा पाकिस्तानका अमेद नसिरलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । […]
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् । नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८-६ अंकले पराजित गरे । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो । योसँगै १३ औं सागमा नेपालले करातेमा […]
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७ :९४ सेकेण्डको समय निकालिन । भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । कविताले ३५ मिनेट ०७ : ९५ को समय निकालिन […]
काठमाडौं: सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं खेलकुद अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो […]
काठमाडौं : घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले कराते र तेक्वान्दोमा सर्वाधिक ७र७ स्वर्ण जितेको हो ।
काठमाडौँ: १३ औं दक्षिण एसियली खेलकुद (साग) मा नेपालले अहिलेसम्म १३ वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरेको हो । सागमा नेपालले अहिलेसम्म जितेको १३ स्वर्ण विजेताको नामावली यसप्रकार छ:- नेपालका स्वर्ण पदक विजेता १. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ २. कराँते (टिम काता, महिला) निर्मला तामाङ, […]
काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र […]