दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद् कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । एनआरएनए कतारले २२ औं चरणसम्म राहत विरतण जारी राखेको हो । गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानका अनुसार २२ औ चरणमा ६१४ जना नेपालीलाई राहत वितरण गरिएको हो । कोरोना महामारी शूरु […]
कोभिडले कृषि क्षेत्र धराशायी कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत भए […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि मुलुकको सम्मृद्धिको लागि अत्यन्तै उपयोगी रहेको बताउनुभएको छ । आजदेखि शूरु भएको एनआरएनको दोस्रो विश्व विज्ञ सम्मेलनको भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको सम्मृद्धिको लागि विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभएको हो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को दोस्रो विश्व विज्ञ सम्मेलन आज ( शुक्रबार ) देखि शूरु हुँदैछ । भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । विज्ञ सम्मेलन आइतबार अक्टोवर ११ सम्म चल्नेछ । सम्मेलनमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को दोस्रो विज्ञ सम्मेलन शुक्रबारदेखि शूरु हुँदैछ । नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्यले आयोजना गरिन लागिएको विज्ञ सम्मेलन यही शुक्रबार अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५ ) आयोजना […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेको छ । दुई दिन सम्म चलेको एनआरएनए यूरोप क्षेत्रीय बैठकले कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन माग गरेको हो । बैठकले […]
काठमाडौं : संविधानसभाका सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले गैर आवासीय नेपाली नागरिकता संविधानमा लेखेभन्दा यताउती नहुने स्पष्ट पार्नुभएको छ । सविधान निर्माणको क्रममा लामो छलफल, बहसका साथ गैर आवासीय नेपाली नागरिकताका सकारात्मक, नकारात्मक सबै पाटो केलाएर स्पष्ट रुपमा संविधानमा उल्लेख गरिएको स्मरण गराउँदै नेम्वाङले यसको विषयमा भ्रममा नपर्न र संविधानमा लेखेबमोजीम नागरिकता […]