एनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनीक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)

काठमाडौं : गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ । संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र […]

डोटीका भूकम्प पीडितलाई ५ लाख सहयोग गर्ने एनआरएनएको निर्णय

काठमाण्डौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याण अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी […]

नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

काठमाडौं : गैर आवासीय नेपाली संघको आयोजनामा नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक एक कार्याशाला संघको सचिवालयको सभाहलमा सम्पन्न भएको छ । युरोप नेपाल चेम्बर अफ कमर्शको सहकार्य तथा ग्लोबल एक्रिडिएशन र मुनलाईट टेलिभिजनको सहयोगमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा समावेशी […]

डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत जुटदै

लेगोस, नाइजेरिया । सुदूर पश्चिमको डोटी लगाएतका जिल्लामा हालै गएको भुकम्पबाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैर आवासीय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरिएको अभियानमा गैर आवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम […]

एनआरएनए बैठक स्थगन विवाद: अध्यक्ष थापाद्धारा महासचिव जोशीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । आइतबार आयोजना गरिएको एनआरएनएको बैठक महासचिव गौरीराज जोशीले स्थगन गरेको भन्दै कार्यकारी अध्यक्ष रविना थापाले जोशीलाई २४ घन्टे स्पष्टीकरण सोधेसँगै एनआरएनएभित्र विवाद उत्पन्न भएको हो । अध्यक्ष थापाले आइतबार बोलाइएको आइसीसीको बैठक महासचिव जोशीले एक्लौटी ढंगले […]

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको नवनिर्वाचीत कार्यसमितिलाई एनआरएनएको बधाई

काठमाडौं । गैर आवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पुर्ण चाडवाडको अवसरमा हाल काठमाडौंमा रहनु भएका गैर आवासीय नेपालीहरुसंग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । साथै यस अवसरमा संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको हो । कार्यक्रमको अध्यक्षता कार्यकारी […]

प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीको अध्यक्षमा थापा सर्बसम्मत चयन (सूचीसहित)

काठमाडौँ -प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सन्जय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मञ्चको प्रमुख सल्लाहकार हुनु हुन्थ्यो भने एनआरएनको आईसिसि सदस्य हुनुहुन्छ । यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे, सचिबमा हेम शेर्पा, सहसचिवमा चाणक पोख्रेल र कर्ण शाही चयन हुनु भएको छ । कमिटीको सदस्यमा पनि सर्बसम्बत चयन […]