मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पूर्व उपाध्यक्ष लामा

मुस्ताङ: मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको […]

सोनाम लामा दम्पतीले दिए आर्थिक रुपमा विपन्नलाई ओढ्ने ओछ्याउने

मुक्तीनाथ : गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामा र उहाँको श्रीमती निमा डिकी लामाले छात्राबासमा बस्दै आएका आर्थिक अवस्था नाजुक रहेका सयौ विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको छ । मुस्ताङको बारगुङ मुक्तीनाथ गाउँपालिका—१ झारकोटमा अवस्थित श्री मुक्तीनाथ आधारभूत विद्यालयका विद्यार्थी र सोही विद्यालयको छात्राबास अस्दै आएका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका गरिव […]

एनआरएनए पूर्वउपाध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ सम्मानीत हुनु भएको छ । काठमाडौंमा शनिबार फोकस नेपालले श्रेष्ठलाई सम्मान गरेको हो । सो अवसरमा समाजमा विभिन्न पेसा, व्यवसाय र समाजसेवामा क्रियाशीललाई पनि सम्मान गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रेष्ठसहित राष्ट्र बैंकका डेपुटी गर्भनर डा.निलम ढुंगानालगायतलाई सम्मान गर्नुभएको हो । समाजसेवासहित नेपालमा विदेशी […]

गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत

काठमाडौं:। गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा सम्मानीत हुनु भएको छ । ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा जर्मनका लागि नेपाली महावाणिज्यदूत समेत रहनु भएको थापा सम्मानीत हुनु भएको हो । गैर आवासीय नेपाली संघ र समग्र गोरखाको आर्थिक सम्मृद्धि तथा विकासमा प्रवासबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । शुक्रबार गोरखा […]

एनआरएनए यूके अध्यक्षमा खड्का र उपाध्यक्षमा श्रेष्ठ चयन

लन्डन:  गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा सुनिलबाबु खड्का चुनीनु भएको छ । मंगलबार सम्पन्न विशेष अधिवेशनले यसअघि उपाध्यक्ष रहनु भएको खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले पदमुक्त गरेपछि कार्यसमितिको बहुमत पक्षले विशेष अधिवेशन गरी अध्यक्ष चुनेको हो । खड्का अध्यक्ष भएसंगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत […]

एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि बढनुपर्छ : टीका गुरुङ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका) ले ‘एनआरएनए अभियानमा महिला सहभागिता बढाउन महिलाहरु नै अगाडि आउनुपर्ने बताउनु भएको छ । एनआरएनएको २० औं वार्षिकत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महिला सचिव गुरुङले आफ्नो इच्छा शत्तिलाई महिलाहरुले आफैं अघि बढाउनु पर्नेमा जोड दिनु भयो । फरक प्रसंगमा बोल्दै महिलाहरुलाई वैदेशिक […]

नेपालमा हाइड्रोजन उत्पादनको सम्भाब्यताबारे बृहत छलफल गर्दै सकियो ग्रीन हाइड्रोजन सम्मेलन

काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादनको सम्भाब्यताबारे बृहत छलफल गर्दै नेपाल ग्रीन हाइड्रोजन सम्मेलन सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलनले हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा बृहत छलफल गरेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र […]