एनआरएनएको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित

काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा […]

‘एनआरएनए डे’ मा विविध कार्यक्रमको आयोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवस मंगलबार विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ । एनआरएनए डे को अवसरमा मंगलबार बिहान ७ बजे स्वयंम्भु र पशुपतिनाथमा पूजापाठ गर्ने कार्यक्रम छ । त्यस्तै, बिहान ११ बजेदेखि होटल याक एण्ड यतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम दिउँसो २ बजेसम्म आयोजना हुनेछ । त्यस्तैगरि, […]

नेपालमा पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ सुरु

काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ’नेपाल ग्रीन हाइड्रोजन समीट (एनजीएचएस)’ सुरु भएको छ । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त […]

एनआरएनए अमेरिकाले खरिद गर्यो आफ्नै भवन

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो कार्यालय भवन खरिद गरेको छ । भर्जिनियामा कार्यालय खरीद गर्न सफल भएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुबेदी र वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो । भवन खरीदका लागि सहयोग गर्ने सबैलाई एनआरएनए अमेरिकाले धन्यबाद व्यक्त गरेको छ । अध्यक्ष बुद्धि सागर […]

गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने एनआरएनएको घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको हो । नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर सो परियोजना अघि बढाईने एनआरएनएले जनाएको छ । संघले शिक्षासंगै […]

कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्दै रबिना थापाको घोषणा : एनआरएनमा देखिएको असमझदारीलाई पूर्ण रुपमा अन्त्य गर्छु

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा रबिना थापाको कार्यकाल सुरु भएको छ । पदधारण सम्हाले पश्चात् विज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष रविना थापाले एनआरएनमा रहेका विभिन्न तिक्तता हटाउँदै संस्थाभित्र आत्मियता कायम गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । संस्था भित्र विगतमा देखिएका विभिन्न असमझदारीहरुलाई अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने कार्यकारी अध्यक्ष थापाले […]

एनआरएनएले सार्वजनीक गर्यो १ अर्ब ४ करोड ५६ लाखको अनुमानीत बजेट (पूर्णपाठसहित)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आगामी आर्थिक वर्षका लागि आय व्यायको अनुमानित बजेट सार्वजनीक गरेको छ । गैर आवासीय नेपाली संघको कोषाध्यक्ष मण्डलले तयार पारी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय, पदाधिकारी र केन्द्रीय समिति बैठकबाट पारित गरिएको अुनमानीत बजेट सार्वजनीक गरिएको हो । कोषाध्यक्ष टिमले निकै मिहेनतका साथ विभिन्न शीर्षकमा आगामी आर्थिक वर्षको (आम्दानी–खर्च) […]