काठमाडौं: गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो । सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । […]
काठमाडौं: गैर आवासीय नेपाली संघले आयोजना गरेको एक दिने सेमीनार ९ बुँदे निश्कर्षसहित सम्पन्न भएको छ । “नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार” विषयक कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियो । सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, निजी तथा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरू, […]
काठमाडौँ: परराष्ट्रमन्त्री डा. नारायण खड्का र विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच भेटवार्ता भएको छ । लामो समयसम्म पनि आधिकारिता बारे मौन बसेको भन्दै कुँवर नेतृत्वको एनआरएनए मंगलबार पुन: परराष्ट् मन्त्रालय पुगेको हो । भेटका क्रममा संघका अध्यक्ष कुँवरले केही पात्रहरु एनआरएनएको सिद्धान्त र मूल्य मान्यताको विरुद्ध गएको र आफूहरु त्यसविरुद्ध उभिएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, बैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा एक सेमिनारको आयोजना गर्ने भएको छ । यही जुन १६ अर्थात बिहीबार आयोजना गरिन लागिएको सेमिनारमा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्नु हुनेछ । नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहने कार्यक्रममा विशेषज्ञद्वारा तयार परिएको कार्यपत्र प्रस्तुत […]
काठमाडौँ: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान संघका अध्यक्ष बिनोद कुँवर र प्रचण्डबीच भेटवार्ता भएको हो । सो भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ । भेटको क्रममा अध्यक्ष कुँवरले […]
काठमाडौँ । विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको हो । सो छलफलमा कोरियन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ । नेपालमा देखापरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदल (२०१९–०२१) का संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक छिट्टै पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । लामाले एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैर आवासीय नेपालीहरुमा उर्जा थपिने बताउनु भयो । आज मात्र प्रधानमन्त्री शेर बहादुर देउवाले बजेट परित भएको भोलिपल्ट […]