एनआरएनएको टोलीले गर्‍यो प्रधानमन्त्री देउवासँग भेट, नागरिकता, लगानी र वैदेशिक रोजगारका विषयमा ध्यानर्कषण

काठमाडौं:  गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा..बद्री केसी संग गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवा संग भेटघाट गरेको छ । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र […]

एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सचिवमा न्यौपाने नियुक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको क्षेत्रीय सचिवमा प्रदिप न्यौपाने नियुक्त हुनु भएको छ । नयाँ कार्यसमिति निर्वाचीत भएपछि बसेको पहिलो बैठक भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आउनु भएका आइसिसी सदस्य न्यौपानेलाई […]

एनआरएन एसिया प्याशिफिकको पहिलो बैठक: आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ। पहिलो बुँदामा आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आगामी अगस्ट २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि […]

एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव राधिका गुरुङ सम्मानीत

हङकङ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव पदमा निर्वाचीत राधिका गुरुङ (टिका) सम्मानीत हुनु भएको छ । नेपाली महावाणिज्य दूतावास हङकङ र ग़ैर आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा बधाई ज्ञापन कार्यक्रम आयोजना गर्दै गुरुङलाई सम्मान गरेको हो । आयोजकका तर्फबाट नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगर, वाणिज्यदुत किरण कुमार […]

जर्मनीमा ३३ औं ‘नेपाल दिवस’ मनाइदै

जर्मनी । जर्मनीमा ३३ औं नेपाल दिवस शनिबार मनाइदैं छ । जर्मन-नेपाल मैत्री संघद्वारा ‘नेपाली डायसपोरा: नेपाल जोड्ने साँघु” विषयमा आयोजित कार्यक्रमलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का , गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार जीवा लामिछाने, अर्थशास्त्री प्रा. विश्वम्भर प्याकु-याल, गायिका आनी चोयिंग ड्रोल्मा लगायतले सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा डा. कार्ल हेंज क्रेमर, […]

कुँवर नेतृत्वको एनआरएनएले भन्यो – तीन अध्यक्षसहितको जम्बो कार्यसमिति कुनै हालतमा अधिकारिक हुन सक्दैन

काठमाडौं : विनोद कुँवर नेतृत्वको एनआरएनएले राष्ट्रिय समन्वय परिषदहरुसँग अत्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रम एनसिसीहरुसँग कसरी सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिन र गराउन आयोजना गरिएको हो । संघका प्रवक्ता प्रकाश धमलाद्धारा जारी विज्ञप्ति अनुसार जुम भर्चुअल माध्यमबाट आयोजना गरिएको अन्तरकृया कार्यक्रममा ३० भन्दा बढी देशहरुबाट झण्डै १३० जना […]

एनआरएनएमा आन्तरिक लेखापरीक्षण समिति गठन, संयोजकमा लामा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आन्तरिक लेखापरीक्षण समिति गठन गरेको छ। संघको आर्थिक हिसाब–किताब व्यवस्थित र पारदर्शी बनाउन ५ सदस्यीय आन्तरिक लेखापरीक्षक समिति गठन गरिएको हो । लेखा परीक्षण समितिमा नेदरल्याण्ड्स निवासी इन्दिरा लामालाई संयोजकको जिम्मेवारी दिइएको छ । लामासँग अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । संघका कोषाध्यक्ष सुनील साहका अनुसार […]