पोखरा : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पत्रकार महासंघ कास्कीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। एनआरएनएका अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ र सहकोषाध्यक्ष अमृता थापाले महासंघ जिल्ला अध्यक्ष विमला भण्डारीलाई ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गर्नु […]
टोकियो : गैर आवासीय नेपाली संघ जापानले सल्लाहकार र मानार्थ सदस्यसहित विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ । एनसिसी जापानको हालै बसेको बैठकले सल्लाहकारमा ६५ र मानार्थ सदस्यमा ६३ जनालाई चयन गरेको हो । त्यस्तै, विभिन्न १९ समिति र विज्ञ सम्मिलीत ७ वटा समिति पनि गठन गरिएको छ । संस्थालाई अझै चलायमान बनाउने उद्देश्यले […]
म्याड्रिड : गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विगतमा भएका गल्तीबाट पाठ सिक्दै एनआरएनए विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आइतबार आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष आचार्यले धेरै बोलेर भन्दा पनि विगतमा भएका कमी कमजोरी र गल्तीबाट पाठ […]
डब्लिन : नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा डब्लिनमा आयोजित ‘शुभकामना सांगीतिक साँझ’ सम्पन्न भएको हो । एनसिसी आयरल्याण्डका अध्यक्ष विनोद कार्कीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सम्वन्य परिषद्का सहकोषाध्यक्ष मिलन छन्त्याल, युरोप क्षेत्रीय सहसंयोजक सागर लामा, संस्थका पूर्व अध्यक्षहरु राजन […]
काठमाडौं : भरतपुर महानगरपालिकालाई १० थान अक्सिजन कन्सन्ट्रेटरसहित ९३ हजार थान मास्क सहयोग गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले पोखरा महानगरपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख मान्जु कुमारी गुरूङलाई आईसीसी अध्यक्षद्धय डा. बद्री केसी र रबिना थापाले ७५ हजार थान माक्स संयुक्त रुपमा […]
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले १० अर्बको एनआरएन फण्डलाई ५० अर्ब पुर्याउन आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको डलर खाता र लगानी विषयक कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री शर्माले फण्डलाई ५० अर्ब पुर्याए सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार रहेको बताउनु भएको हो । ‘एनआरएन फण्डलाई कम्तिमा ५० […]
काठमाडौं : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैर आवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग […]