एनआरएनएद्धारा भरतपुर महानगरलाई १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एनसिसी हङकङले १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क सहयोग गरेको हो । सोमबार एक कार्यक्रमकाबीच चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई एनआरएनए हङकङले आइसिसीमार्फत ती सामाग्री हस्तान्तरण गरेको छ । ग़ैर आवासीय […]

सम्पर्क समिति कोरियाद्धारा कुँवर नेतृत्वको एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान

सिओल : नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विनोद कुँवरको नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । राजधानी सिओल शहरमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष कुँवरसहित प्रवक्ता प्रकाश धमला र सचिब जुनु गुरुङ लगायत नवनिर्वाचित कार्यसमितीलाई बधाई ज्ञापनसहित सम्मान गरेको हो । सो अवसरमा बोल्नु हुँदै अध्यक्ष कुँवरले आफू र आफ्नो नेतृत्वमा रहेको एनआरएनए […]

नयाँ वर्षको अवसरमा ‘सांगीतिक साँझ’ कार्यक्रम आयोजना गर्दै एनआरएनए आयरल्याण्ड

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम यहि अप्रिल १२ तारिख मंगलवार साझ ५ बजे देखि ११:३० सम्म टिर्चस हल डब्लिनमा आयोजना गरिन लागिएको हो । एनआएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीका अनुसार नेपाली नयाँ बर्ष २०७९ को पावन अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ […]

कुँवर पक्षद्धारा दुई पदाधिकारीसहित १४ जनालाई सल्लाहकारमा मनोनीत, प्रवक्तामा धमला

काठमाडौं : विनोद कुँवर नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघको बैठकले रिक्त दुई पदाधिकारी र प्रवक्ता पदमा मनोनीत गरेको छ ।  अध्यक्ष कुँवरले एक विज्ञप्ति जारी गर्दै दुई सचिवसहित प्रवक्ता पदमा मनोनीत गरिएको जनाइएको हो । सोमबार बसेको बैठकले सचिवमा कृष्ण संजेल (केसी), अमेरिका,  धर्म राज खतिवडा (अष्ट्रिया) र प्रवक्तामा प्रकाश धमला (दक्षिण कोरिया) लाई […]

आर्थिक पारदर्शीताका लागि मासिक प्रतिवेदन सबैको हातहातमा पुर्‍याउनेछु : सुनील साह

टेक्सस : गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले संस्थामा आर्थिक पारदर्शीता कायम गर्नु आफ्नो प्रमुख उद्देश्य रहने बताउनु भएको छ । कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका साहले आर्थिक पारदर्शीताका लागि मासिक रुपमा आर्थिक प्रतिवेदन तयार पारेर सबै पंचीकृत सदस्यहरुको हातहातमा पुर्‍याउनेछु बताउनु भएको हो । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै कोषाध्यक्ष साहले आफ्नो कार्यकालमा संस्थाको […]

एनसिसी अध्यक्षलाई सम्बन्धित देशको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव

काठमाडौं : गैर आवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद् (एनसिसी ) अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव दिएको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले संग भेटघाट गर्दै सबै एनसिसिका […]

श्रम स्वीकृति रोकिएकोप्रति एनआरएनए सेसेल्सको आपत्ति

सेसेल्स : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेसेल्स, क्रोएसिया र मौरिससको श्रम स्वीकृति रोकेको भन्दै नेपाली श्रमीकहरु तरंगित बनेका छन । रसिया-युक्रेन युद्धका कारण ती मुलुकमा असुरक्षा रहेको भन्दै मन्त्री श्रेष्ठले श्रम स्वीकृति जारी नगर्न मौखिक आदेश दिनुभएको हो। यता सेसेल्समा कार्यरत नेपाली श्रमिकहरु भने ‘रसिया-युक्रेन’ युद्धका कारण सेसेल्समा कुनै असर नपरेकोले सेसेल्सको […]