एनआरएनए निर्वाचन : हालसम्म ९ जनाको उम्मेदवारी दर्ता

सहमतिको लागि भन्दै केहि दिन पछि सार्ने तयारी काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि हालसम्म ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले केन्द्र र क्षेत्र गरि ६० पदमा निर्वाचन गर्दैछ । त्यसका लागि सोमबार बिहान ११ बजेदेखि शुरु गरेको उम्मेदवारी दर्ता भोलि साँझ ५ बजेसम्म कायम रहने जनाएको छ । […]

एनआरएनएको अन्तिम मतदाता नामावली प्रकाशित, उम्मेदवारको मनोनयन दर्ता शुरु, भोलि साँझ ५ बजेसम्म दर्ता गर्न सकिने

काठमाडौं– गैर आवासीय नेपाली संघको आगामी २१-२२ मार्चमा हुन गइरहेको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत भिमसेन बंजराले ३५९० जना मतदाताको नामावली प्रकाशन गर्नु भएको हो । ६० पदका लागि हुने निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता समेत शुरु भएको छ । उम्मेदवारी दर्ता भोलि ८ मार्च साँझ ५ बजेसम्म तोकिएको […]

प्रतिनिधि विवाद समाधान प्रश्चात मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन घले-हिराचन भेलाको आह्रवान

काठमाडौं – गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु देवमान हिराचन र डा.शेष घलेले आह्रवान गर्नु भएको एनसिसी भेलाले प्रतिनिधि विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न भेलाले ४ बुँदे प्रस्ताव पारित गर्दै प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । भेलाले उच्चस्तरीय […]

एनआरएनए अमेरिकाको आकस्मिक बैठक : के-के भए निर्णय ?

न्यूयोर्क – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आइसिसीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र एनसिसीबाट पठाइएका महाधिवेशन प्रतिनिधि लगायत देखिएका विभिन्न समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । एनसिसी अमेरिकाको शुक्रबार बसेको आकस्मिक बैठकले महासचिव अन्जन कुमार चौलागाईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको अध्यक्ष बृद्धि सागर सुवेदीले जानकारी दिनु भयो । अध्यक्ष […]

एनआरएनए पूर्व अध्यक्षहरु घले र हिराचनद्धारा एनसीसीहरुको भेला आह्रवान

काठमाडौं – गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन र डा. शेष घलेले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको भेला आह्रवान गर्नु भएको छ । भेला भर्चुअल रुपमा आइतबार अर्थात मार्च ६ नेपाली समय साँझ ५ बजे बोलाइएको हो । पूर्व अध्यक्ष घले र हिराचनले संस्था गम्भिर मोडमा उभिएको र सो विषयमा छलफल गर्न भन्दै […]

एनआरएनए क्यानडा बैठक : आइसिसीमा पठाइएका १४९ प्रतिनिधीहरु सदर गराए मात्र शुल्क बुझाउने निर्णय

सात सदस्यीय समिति गठन गैर आवासीय नेपाली संघ क्यानडाले आइसिसीमा पठाएका प्रतिनिधीहरु सदर गराए मात्र सदस्यता शुल्क पठाउने निर्णय गरेको छ । एनआरएनए क्यानडाको शुक्रबार बसेको आकस्मिक बैठकले आइसिसीमा पठाइएका १४९ प्रतिनिधीहरु सदर गराए मात्र शुल्क बुझाउने निर्णय गरेको हो । क्यानडाले प्रतिनिधी समस्या समाधान गरि आइसिसीमा सदस्यता शुल्क पठाउन सात सदस्यीय समिति समेत गठन […]

आइसिसीलाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थको आग्रह

टेक्सस-  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) लाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित आठ जनाले आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष पन्तसहित उपाध्यक्ष बिकाश उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचिव सुनिता सापकोटा, बोर्ड अफ डाईरेक्टरहरु आशीष संग्रौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुङ र किरण बस्नेतले सदस्यता […]