काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा राजनीतिक हस्तक्षेप भइरहेको भन्दै त्यसको कडा शब्दमा निन्दा गर्नु भएको छ । डा. केसीले एनआरएनए जस्तो प्रवित्र संस्थामा राजनीतिक हस्तक्षेप भइहेकोमा कडा शब्दमा निन्दा गर्नु भएको हो । डा. केसीले कमजोर उम्मेदवारहरुले राजनीतिक दलका नेता गुहारिरहेको बताउँदै संस्थामा राजनीतिक हस्तक्षेप […]
लेगोस, नाइजेरिया । अफ्रिकामा रहेका गैर आवासीय नेपालीहरुले नेपालका दुर्गमका बालबालीकालाई लक्षित गर्दै छात्रवृत्ति कोष स्थापना गरेका छन् । कोषमा रकम जम्मा हुने क्रम पनि जारी छ । कोषमा पहिलो चरणमा ४ लाख रकम संकलन भएको छ । सो कोषलाई २० लाख पुर्याउने लक्ष्य राखिएको छ । कोषमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा, पदम […]
काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको १० औ विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, कतारबाट आइसीसी सदस्य नवराज ओली (शनि ओली) र आइसीसी पूर्व सचिव जानकी गुरुङले विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिनु भएको हो । उजुरीमा विधान […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो । पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । चार देश बाहेक बाँकि […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तयारी तीब्र बनाइएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनको तयारी तीब्र बनाइएको हो । निर्वाचनको तयारीस्वस्प निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । आज ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । भोली बाँकि २५ प्रतिशतको नामावली सार्वजनिक […]
बार्सिलोना – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक पदमा मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । बर्तमान यूरोप उपसंयोजक रहनु भएको गुरुङले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । दुई दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएको गुरुङ एनआरएनए स्पेनको २००९-०११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि २०१५-०१७ मा एनआरएनए […]