देव राज गुरुङ, अध्यक्ष -एनआरएनए इटाली यूरोपमा सबैभन्दा धेरै कोरोना महामारीको रुपमा फैलिएको इटालीमा करिव १५ सय नेपालीको बसोबास रहेको पाइन्छ । विशेष गरि अधिकाश नेपालीहरु होटल, रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ । कोरोनाको कारण झन्डै ६ हप्तादेखि इटाली लकडाउनमा छ । सरकारले कोरोना महामारी फैलिएसँगै लकडाउन गरिरहेको छ । अहिले पनि यो लकडाउन जारी छ । […]
पेरिस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सले समस्यामा परेका नेपालीलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारणले उत्पन्न असामान्य परिस्थितिका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए फान्सले सहयोगस्वस्प राहत वितरण गरेको हो । एनआरएनए फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) का अनुसार राहतको लागि जम्मा ५५ जनाको निवेदन परेकोमा […]
कुवेत: कुवेतमा रहेका १५ हजार नेपाली स्वदेश फर्कन इच्छुक रहेको पाइएको छ । कुवेतमा अवैधानीक रुपमा बसोेबास गरिरहेका करिव ७ हजार नेपाली र १५ हजार वैधानीक रुपमा बसोबास गरेका नेपाली स्वदेश फीर्ता हुन तयार रहेको त्यहाँस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले जनाएको छ । गैर आवासीय नेपाली सघ (एनआरएनए ) कुवेतका अनुसार कुवेतमा […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले विदेशमा रहनुभएका नेपालीबारे परराष्ट्रमन्त्रीसँग वार्ता गर्नुभएको छ । अध्यक्ष पन्तले विभिन्न मुलुकमा रहनुभएका नेपालीको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो कुराकानी गर्नुभएको हो । अध्यक्ष पन्तले धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेकोबारे मन्त्री ज्ञवालीलाई अवगत गराउँदै उहाँहरूलाई उद्दार र राहत […]
काठमाडौं : विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैर आवासीय […]
सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील रहेको […]
न्यूयोर्क : अमेरिकी कामदार भिसा एचवानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइनमार्फत प्रारम्भिक रुपमा दर्ता गरिएका आवेदनको नतिजा प्रकाशित गरेको हो । छानिएकाहरुले आज अर्थात् अप्रिल १ देखि एचवानबी भिसाका लागि फाइल गर्नसक्नेछन् । झण्डै ४० हजार अनलाइन एकाउन्टहरु निर्माण गरिएको र झण्डै २ लाख ७५ हजारले […]