थेग्नै नसक्ने गरी पद बाँडफाँड भएकोमा एनआरएनए अमेरिकाका च्याप्टरहरुको आपत्ति

न्यूयोर्क – गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा एनआरएनए अमेरिकाका च्याप्टरहरूले ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै च्याप्टरहरूले एनआरएनए आइसीसीको १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति ध्यानाकर्षण भएको जनाएका हुन । ‘विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न […]

कांग्रेस वरिष्ठ नेता पौडेलसँग एनआरएनए नवनिर्वाचित पदाधिकारीको भेटवार्ता

काठमाडौं – गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको छ । पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुग्नु भएको हो । सो अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामहरुका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका गराउनु भएको थियो। पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता […]

एनआरएनए नवनिर्वाचित पदाधिकारीद्धारा एमाले अध्यक्ष ओलीसँग भेटघाट

काठमाडौं – गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा.बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले ओली निवास बालकोट पुगेर भेटघाट गरेको हो । भेटघाटको क्रममा गैर आवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा […]

गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर पारित गरिदिन माग गर्दै ज्ञापनपत्र

काठमाडौं – गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानर्कषण गरिएको छ । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र पचण्डसँग छुट्टा छुट्टै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक […]

अठार महिनापछि पनि बधाई पाएँ भने आफूलाई सफल ठान्नेछु : एनआरएनए महासचिव जोशी

काठमाडौं :  गैर आवासीय नेपाली संघका नवनिर्वाचित महासचिव गौरीराज जोशीले आफूले पाएको जिम्मेवारीलाई सहजताका साथ निभाउने प्रतिवद्धता जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत जोशीले पद लिनु मात्र महत्वपूर्ण पदीय जिम्मेवारीअनुसार विदेशमा बस्ने नेपालीको हकहितका लागि काम पनि गरेर देखाउनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउनु भयो । ‘म महासचिव रहँदा विदेशमा बस्ने नेपाली समुदायको हकहितका लागि […]

एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक: पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाउने निर्णय गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी एउटा […]

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच अध्यक्षत्रय कुल आचार्य, रविना थापा डा. बद्री केसीसहितका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन । नेपाल आउन नसक्नु भएका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिनु भएको थियो । गत शनिबार र आइतबार होटेल […]