लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उप-संयोजक कृष्ण तिमल्सिनाले युरोप संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको छ । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा तिमल्सिनाले संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको हो । एनआरएनमा राम्रो छवि बनाउनु भएको तिमल्सिना सालिन ब्यक्तीका रुपमा चिनीनुहुन्छ । मिलनसार र सहयोगी भावका तिमल्सिना सामाजीक क्षेत्रमा समेत […]
टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानका पूर्व अध्यक्ष ओम गुरुङले आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत दुई दशकदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउनु भएको गुरुङ संस्थामा काम गरेको अनुभवी ब्यक्तीको रुपमा परिचीत हुनुहुन्छ । नेपालको पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किनु भएका गुरुङ हाल नेपालको […]
काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्कोे सल्लाहकार रहनु भएका एसी शेर्पा यतिबेला चुनावी मैदानमा उत्रिनु भएको छ । आगामी अक्टोबरमा हुन गइरहेको एनआरएनएको निर्वाचनमा उहाँ उपाध्यक्ष पदको लागि उम्मेदवारको रुपमा खडा हुनु भएको हो । एनआरएनएको स्थापनाकालदेखि नै आबद्ध भइ सक्रिय रहँदै आएको शेर्पाले सन् २०१५–२०१७ मा अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक पदमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको हो । नेतृत्वको लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी कुल आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिंदै जाँदा नेतृत्वका आकांक्षी केसी, […]
टेक्सस – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा उमा कार्की थापाले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अमेरिकाज् क्षेत्रीय महिला संयोजक रहनु भएको थापाले केन्द्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । थापाले बिगत लामो समय देखी एनआरएन अमेरिकालाई संस्थागत बनाउने अभियानमा महिला संयोजक हुँदै एनआरएनए एनसिसी अमेरिकाको उपाध्यक्षको जिम्मेवारी समालीसक्नु भएको […]
सोनाम लामा अबको नेतृत्वको सवाल गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । […]
आयरल्याण्ड – गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा यूरोप क्षेत्रीय सहसंयोजक शुक्रराज न्यौपानेले संयोजक पद्मा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष समेत रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । न्यौपानेले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको […]