न्यूर्योक । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले गैर आवासीय नेपालीहरुको मुद्दा ऐनमार्फत संशोधन हुने बताउनु भएको छ । राजदूत खतिवडाले गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन हुने गरि नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताउँदै ऐन बनेसँगै एनआरएनको मुद्दा सम्बोधन हुने बताउनु भएको हो । ‘एक पटकको नेपाली […]
न्यूर्योक । गैर आवसाीय नेपाली संघ (एनआरएनए) अमेरिकामा नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका हुन्। ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराउनु भएको […]
साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सदस्यताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका एवम् महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१ अनुसार गत जुन सम्म अनलाइन सदस्यताका लागि आवेदन दिएका ३ हजार ६ सय ७४ जना मध्ये २ हजार ९ सय ५० जना सदस्यहरूको सदस्यता प्रमाणिकरण भएको हो । साउदी […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १०औं वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु भएको छ। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला […]
बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियममा २ हजार १६२ जनाको सदस्यता प्रमाणीकरण भएको छ । संघको आगामी कार्यकालको लागी सदस्यताको अन्तिम नामावली टुंगो लगाइएको हो । एनआरएनए बेल्जियमका महासचिव तीर्थ राज धमालका अनुसार राष्ट्रीय महाधिवेशनका लागी २ हजार १६२ जना पञ्जीकृत सदस्यहरुको टुंगो लागेसँगै सो नामावली निर्वाचन समितिलाई बुझाइएको छ । […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु हुँदै छ । साधारणसभा जुलाई ३ र ४ अर्थात शनिवार र आइतबार गरि दुई दिन चल्नेछ । साधारणसभाको पहिलो दिन महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको विषयमा छलफल हुनेछ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा […]
नेदरल्याण्ड्स । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महिला उपाध्यक्ष पदमा सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी कार्यकालका निम्ति महिला उपाध्यक्ष पदमा उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले एनआरएनए नेदरल्याण्ड्सको कार्य समितिमा रहेर काम गरिसक्नु भएको छ । कार्य समितिमा रहेर काम गर्दा आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै […]