एनआरएनए अष्ट्रेलिया बन्यो अमेरिका पछिको दोस्रो ठूलो एनसिसी, सदस्य संख्यामा उल्लेख्य वृद्धि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको छ । एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो । अमेरिकामा २० हजार १३९ जना सदस्य छन् । एनआरएनएका विश्वभर ८० भन्दा बढी एनसिसी छन् । […]

यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट -अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट […]

एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३) अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले […]

एनआरएनए आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीको दावेदारी

आयरल्याण्ड। गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीले दावेदारी प्रस्तुत गर्नु भएको छ । वर्तमान आइसिसी सदस्य समेत रहनु भएको कार्कीले आगामी कार्यकालको लागि नेतृत्वमा दावेदारी प्रस्तुत गर्नु भएको हो । लामो समयदेखि आयरल्याण्डमा बस्दै आउनु भएको कार्की एनआरएनए आयरल्याण्डको संस्थापकमध्येको एक हुनुहुन्छ । एनआरएनए आयरल्याण्डमा सर्वसम्मत नेतृत्वको लागि कार्कीले आफ्नो प्रयास जारी […]

एनआरएनए मोबाइल ब्लड बैंक बसका लागि साढे ३५ लाख सहयोगको प्रतिबद्धता, कसको कति ?

काठमाडौं । सुदुर पश्चिम प्रदेशमा एनआरएनएको दोस्रो मोबाइल ब्लड बैंक बसका लागि हालसम्म साढे ३५ लाख सहयोगको प्रतिबद्धता आएको छ । करिब ६१ लाख लागत पर्ने सो बस अभियानमा हालसम्म ३५ लाख ४७ हजार ६ सय १० रुपैयाँको प्रतिबद्धता आएको हो । बस  खरिद प्रक्रिया अगाडि बढाए पनि रकम अझै अपुग भएकाले सहयोग अभियान जारी […]

एनआरएनए बेल्जियमद्धारा नेपाललाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका विभिन्न अस्पतालहरुलाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एनआरएनए आईसीसीले अगाडी सारेको ‘अक्सिजन पठाऔं, आफन्त जोगाऔं’ अभियान अन्तरगत एनआरएनए बेल्जियमले २० लाख रुपैया बराबरका अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । नेपालका बिभिन्न जिल्लाहरुबाट आएको मागअनुसार २२ थान मेसीनहरु वितरण गरिएको अध्यक्ष चित्र सुवेदी र […]

अक्सिजन सिलिण्डर खरिदका लागि एनआरएनए कुवेतको १६ लाख ७४ हजार सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ १६ लाख ७४ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएनए कुवेतले अक्सिजन सिलिण्डर खरिदको लागि संकलीत रकम सहयोग गरेको हो । एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई कुवेतबाट […]