मेलबोर्नमा संयुक्त रुपमा समुन्द्री सुरक्षा सम्बन्धि तालिम

सुशील चालीसे /मेलबोर्न अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित अल्टोना बीचमा भिक्टोरियाका चार नेपाली संस्थाहरु एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट तथा जिलोंङ् नेपलिज एसोसिएसनको संयुक्त आयोजनामा समुन्द्रवाट आइपर्ने जोखिम तथा यसवाट कसरी आफुलाई सुरक्षित राख्ने भन्ने उदेश्यले संचालित समुन्द्र सुरक्षा तालिम सम्पन्न भएको छ । अस्ट्रेलियाका दक्ष तथा अनुभबी लाइफ गार्डहरु द्वारा दिइएको […]

ट्राभल ब्यूरो अफ नेपाल अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि

न्यूयोर्क : अन्तराष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धन गरिरहेको ट्राभल ब्यूरो अफ नेपाल अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि बन्न सफल भएको छ । ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठ र नेपाल भ्रमण बर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठबीच पर्यटन प्रबद्र्धन गर्ने एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । न्यूयोर्कमा आयोजित कार्यक्रममा […]

अफ्रिकामा नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन कार्यक्रम

लुसाका , जाम्बिया : नेपाल भ्रमण बर्ष २०२० को जानकारी गराउने उद्देश्यले अफ्रिकामा भब्य कार्यक्रम आयोजना गरिएको छ । नेपाल दूतावास , दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भब्य कार्यक्रमका बिच भ्रमण् वर्ष जानकारीमुलुक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका पर्यटक स्थलको जानकारी दिने बृत चित्र , नेपाली हस्तकलाका सामाग्रीको […]

अस्ट्रेलियामा आकर्षक पुरस्कार सहितको पहिलो नेपाली फोटो प्रतियोगिता हुने

सुशील चालिसे /मेलबोर्न साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ । प्रतियोगितामा भाग लिनको लागि अप्रिल ४ तारिख सम्ममा प्रतियोगीहरुले आ-आफ्नो फोटो पठाईसक्नु पर्ने छ ।पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा प्रस्ट पार्दै मुख्य संयोजक अरुण चित्रकारले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले भाग लिन पाउने ब्यबस्था रहेको बताउनु भएको छ । […]

बहराईनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ (फोटोफिचरसहित )

बहराईन :  नेपाल र बहराईनबीच दौत्य सम्बन्ध स्थापीत भएको ४३ औं वर्षगाँठको अवसर पारेर बहराईनमा पनि  नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई उत्सवको रुपमा मनाउँदै २० लाख पर्यटक भित्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा विभिन्न देशमा भ्रमण वर्ष भब्य रुपमा मनाउने क्रम जारी छ । नेपाली राजदुतावास […]

क्यानडामा नेपाल भ्रमण बर्ष २०२० को भब्य शुरुवात

क्यानडा:  नेपाल भ्रमण बर्ष २०२० को क्यानडाको राजधानी अटोवा शहरमा भब्य रुपमा शुभारम्भ गरिएको छ । नेपाली राजदुताबासको आयोजना र गैर आवासीय नेपाली सघलगायत नेपाली संघ संस्थाहरुको समन्वयसमा भएको भ्रमण वर्ष कार्यक्रम भब्य रुपमा शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपाल भ्रमण गरेका क्यानडियन, क्यानडियन मन्त्री, साम्सद, अन्य देशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली […]

चीनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ

बेइजिङ : नेपाल बुझेका चिनियाँ सेलिब्रिटी तथा व्यवसायीहरूमाझ बेइजिङमा मंगलबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले गरेको शुभारम्भ कार्यक्रममा चिनियाँ चलचित्र कलाकारका साथै नेपाल भ्रमण गरेका चिनियाँ, पर्यटन व्यवसायी र पर्वतारोहीहरू पनि सहभागी थिए। नेपाल भ्रमण वर्षका लागि चिनियाँ सद्भावनादूत स्वी छिङ,नेपालमा छायांकन गरिएको चिनियाँ चलचित्र‘तङ् फङ् लाइ’अर्थात्‘हावाभन्दा […]