एनआरएनलाई एभरेष्ट बैंकको बचत खातामा विशेष सुविधा, क्रेडिट कार्डमा ५० प्रतिशत छुट

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) लाई एभरेष्ट बैंकले बचत खातामा विशेष सुविधा दिने भएको छ । अब यो बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा दिने भएको हो । बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गर्दै एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट र मोबाइल बैकिंग, ई स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट […]

‘नेपालमा गैर आवासीय नेपालीको सम्पतिको अधिकार र नागरिकताको निरन्तरता’ सम्बन्धमा आठ बुँदे सुझाव

लन्डन: ‘गैर आवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता’ विषयमा लन्डनमा एक अन्र्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इंल्याण्ड राज्य परिषदको आयोजना तथा गैरआवासीय नेपाली संघ यूकेको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा सो अन्तरक्रिर्या सम्पन्न भएको हो । गैर आवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, महासचिव डा. हेमराज शर्मा, एनआरएनए […]

हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भब्य उद्घाटन, लाखौमाझ ‘भिजीट नेपाल ‘ को सन्देश

हङकङ:  हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।  नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा […]

हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भब्य उद्घाटन, लाखौमाझ ‘भिजीट नेपाल’ को सन्देश

हङकङ:  हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।  नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा […]

एनआरएनएले काठमाडौंमा बनाउने नमूना शौचालयको ढाँचा सार्वजनिक

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बनाउन लागेका शौचालयको प्रारम्भिक ढाँचा सार्वजनीक गरिएको छ । अध्यक्ष कुमार पन्तले नमूना शौचालयको ढाँचा सार्वजनीक गर्नुभएको हो । पन्तले नमूना ढाँचा सार्वजनीक गर्नुहुँदै आवश्यक सल्लाह, सुझावको लागि सबैमा अपिल समेत गर्नुभएको छ । शौचालय कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले […]

‘एनआरएनए भिजीट नेपाल २०२०’ ले पायो पूर्णता, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं : नेपाल भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपाली संघले तीब्र तयारी गरिरहेको छ । संघले भ्रमण वर्ष सफल बनाउन निवर्तमान अध्यक्ष भवन भट्ट संयोजक रहेको एक समिति नै गठन गरेर तयारी तीब्र बनाएको हो । भट्टले आफू संयोजक रहेको समितिलाई पूर्णता दिनुभएको छ । जसअनुसार संयोजक भट्टले एनआरएनए भिजीट नेपाल २०२० मा एनआरएनए […]

आगामी कार्य योजनालाई अन्तिम रुप दिन पहिलो ‘फेस टू फेस मिटिङ’ पोखरामा बस्दै

काठमाडौं: गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘फेस टू फेस मिटिङ’  नेपालको पोखरामा बस्ने तय भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा ‘फेस टू फेस मिटिङ’ आयोजना गरिने निर्णय गरेको हो । बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई […]