अधुरा कामहरुलाई पूरा गर्न क्रियाशील रहनेछु : नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने प्रतिबद्धता जनाउनु भएको छ । आगामी कार्यकालका लागि शनिबार र आइतबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी बन्नु भएका पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने पनि प्रतिबद्धता जनाउनु […]

सबैको भावना समेट्दै बलियो एनसिसी बनाउन लागिपर्नेछु: नवनिर्वाचित अध्यक्ष सुवेदी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदीले संस्थालाई बलियो एनसिसी बनाउन लागिपर्ने बताउनु भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा निर्वाचीत भएसँगै सुवेदीले सबैको भावना समेट्र्दे बलियो एनसिसी बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । सामाजिक सेवामुखी संस्थाको लागि निर्वाचन भनेको केवल संस्थालाई कार्यकारी भूमिका दिने कार्यसमितिको चयन […]

एनआरएनए अमेरिका निर्वाचन नतिजा : को-को बने विजयी ? (नामावलीसहित )

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले कुल […]

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीवी पन्थ अत्याधिक मतले विजयी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष्ँमा कृष्णजीवी पन्थ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी बीआर लामाले ५ हजार ५६३ मत पाउनु भयो । अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनुभयो । सुवेदीले ५ हजार ६१८ […]

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले […]

‘एनआरएन फ्रन्ट’ बजेटमा समेटिएपछि सरकारी लगानी आउनेमा ढुक्क छौं: कुमार पन्त (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले बजेटमा नै १० अर्ब फ्रन्टलाई समावेश गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ । विश्वसन्देसंग कुरा गर्दै संघका अध्यक्ष कुमार पन्तले बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नु भयो । १० अर्बको प्रोजेक्टलाई बजेटमार्फत नै सम्बोधन गर्नु सुखद पक्ष रहेको उहाँले बताउनु भयो । […]

गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गरिने घोषणा गर्नु भएको हो । त्यस्तै, गैर आवासीय नेपालीहरुको ज्ञान, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग […]