न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन आज (शनिबार) र भोलि (आइतबार) हुँदैछ । निर्वाचनको अन्तिम संघारमा पुगेको एनआरएनए अमेरिकामा यतिखेर उम्मेदवारहरुको लागि मौन अवधि जारी छ । एनसिसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै अदालतमा उजूरी परे पनि अदालतले संघको पक्षमा फैसला गरेको छ । मतदानको कार्यक्रम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनलाई प्रभावित पार्ने गरि टेनिसी राज्यको अदालतमा उजुरी गरिएको भन्दै एनसिसी अमेरिकाले आपत्ति जनाएको छ । एनआरएनए अमेरिकाले मुखमा आइसकेको निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहित टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित अदालतमा उजुरी गरिएको भन्दै आपत्ति जनाएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय […]
काठमाडौं । गैर आवासीय नेपाली संघ कोरियाको पहलमा कोरिया सरकारले नेपालमा दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री पठाउने भएको छ । एनआरएनए कोरियाले यसअघि सरकारसँग सम्बन्धीत विभिन्न नेता तथा अधिकारीसँग भेट गर्दै नेपाललाई सहयोगको लागि आग्रह गरेको थियो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले दक्षिण कोरियाका सांसद एवं नेपाल […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपालका कोभिड प्रभावितलाई सहयोगका लागि खोलेको कोभिड-१९ कोषमा आइसिसी सल्लाहकार एसी शेर्पाले ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको छ । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत समेत रहनु भएको शेर्पाले एनसिसी अमेरिकाले थालेको अभियानमा ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको हो । […]
सियोल । नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिदिन कोरिया सरकारसँग एनआरएनए कोरियाले आग्रह गरेको छ । एनआरएनए कोरियाले मातृभूमि नेपालको कोरोना महामारी नियन्त्रणका लागि तत्काल आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको हो । एनआरएनए कोरियाको तर्फबाट अध्यक्ष यज्ञराज सुबेदी र महासचिव डा. बिमल सुबेदीले दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी […]
सौल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आगामी कार्यकालको लागि एमआइएस सिस्टमबाट आह्वान गरेको सदस्यता वितरण अभियानमा छुटेकाहरुले स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भर्न सक्ने भएका छन् । संघका महासचिव डा. विमल गौतमका अनुसार एनआरएनएले तोकेको मापदण्ड पूरा गरी स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भरेका र फारम भर्दै गर्दा केही […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्न सरोकारवाला सबैमा अपिल गरिएको छ। एनआरएनए आइसीसी उपाध्यक्ष सोनाम लामा, अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाहले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि अपिल गर्नु भएको हो । जारी विज्ञप्तीमा संघले नेपालको कुनै एक […]