सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिद्धारा आयोजित चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे सिड्नी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनका २५ वटा सत्रमा एक सय भन्दा बढी विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रको सुझावका आधारमा सिड्नी घोषणापत्र जारी गरिएको हो । ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक […]
काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागि छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु समेत सहभागी छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी […]
काठमाडौँ –नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताउनुभयो । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित […]
काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड […]
बीबीसी– हामी सबैले गर्भधारण गरेका महिलाका व्यवहारबारे विभिन्न किंवदन्ती सुनेका छौँ। जस्तै – केही महिलालाई आइसक्रीम र अचार मात्र खान मन लाग्छ, कोही मध्यरातमा पतिलाई कुखुराको भुटन ल्याइदिन भन्छन् भने कसैलाई एउटा विशेष ब्र्यान्डको चकलेट दिनमा पाँच पटक खानुपर्छ। हामी आफैँलाई पनि कुनै बेला यस्तै तलतल लागेको हुनसक्छ। यस्तो तलतलले महिला र उनको गर्भमा विकसित […]
काठमाडौँ – बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे […]
कतिपय मानिसहरुले पाइल्सको सामना गरिरहेका हुन्छन् । पाइल्स भएका बिरामीहरुलाई शौच गर्दाको समयमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । साथै बिरामीलाई मलद्वार बाहिर र भित्र पनि सुन्निने हुन्छ र कयौ पटक रक्तश्राव पनि हुन्छ । पाइल्सको समस्याबाट पीडित व्यक्तिले खानपानसँग सम्बन्धित केही कुरामा ध्यान दिनुपर्छ । आउनुहोस् पाइल्सबारे महत्वपूर्ण जानकारी लिऔं । पाइल्स एक यस्तो […]