विश्वकप क्रिकेट: अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य

एजेन्सी : ओपनर डेविड वार्नरको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ । टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल […]

विश्वकप क्रिकेट: अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको सोमरसेटमा बुधबार हुने खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। काउन्टी ग्राउण्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुवै टिम […]

कोरिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा

एजेन्सी: दक्षिण कोरिया पहिलो पटक यू-२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । कोरियाको जितमा जुन चोईले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा […]

बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन: बाँडे एक/एक अंक

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको छ । ब्रिस्टोलमा मंगलबार वर्षा बाधक बनेपछि बंगलादेश र श्रीलंकाबीचको खेल स्थगित भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई स्थगित भएको हो । खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । अंक […]

युरो कप छनोट फुटबलमा स्पेनको सहज जित

एजेन्सी :  युरो कप छनोट फुटबलमा स्पेनले स्विडेनलाई ३–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको छ । स्पेनले पहिलो गोेलका लागि दोस्रो हाफनै पर्खर पर्यो । ६४ औ मिनेटमो रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३३ बर्षका रियल मड्रिडका डिफेन्डर […]

विश्वकप क्रिकेट: आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । ब्रिस्टोलमा मंगलबार खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछ । दुवै टिम जित निकाल्दै शीर्ष चारको […]

होन्डुरसको पोस्टमा ब्राजिललको सात गोल

एजेन्सी: मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसलाई ७–० गोल अन्तरले पराजित गरेको छ । कोपा अमेरिका फुटबल प्रतियोगित अघि भएको अभ्यास खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो । मुख्य फरवार्ड नेयमार चोटका कारण कोपा अमेरिका गुमाउने भएपनि ब्राजिलले प्रतियोगिता अघि ठुलो अन्तरको नतिजा निकालेको हो ।खेलको २९ औ मिनेटमा क्विटो रातो कार्ड खादै मैदान बाहिरिएपछि होन्डुरस १० […]