एनआरएनएद्धारा हालसम्म ९ हजार ६ सय ५० श्रमिकलाई राहत, करिब २ लाखको उद्धार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ’कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली […]

कोरोना भाइरसबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १७ पुगेको छ । संघको […]

एनआरएनए जापानको पहलमा ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति (नामावलीसहित )

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयोजनमा आईएचएनओ  (IHNO) ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्येबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बिद्यार्थीले छात्रवृतिको लागि परेको आवेदन अनुसार आईएचएनओले सबैको कागजात हेरी मापदण्ड पुर्याएका ३० जना विद्यार्थीहरुलाई छनौट गरी लिस्ट पठाएको हो । […]

एनआरएनएको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवशेनको तयारी तीब्र पारिएको छ । विशेष महाधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ । ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विशेष महाधिवेशनको उद्धघाटन गर्ने टुंग्गो लागेको हो । संघका अनुसार हालसम्म विश्वभरका करिब ५० देशका करिब १३ सय जना प्रतिनिधीले आआफ्नो नाम […]

एनआरएनएद्धारा सुदूरपश्चिम प्रदेशका लागि मोबाइल ब्लड बैंक अभियान सुरु

काठमाडौँ । गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि आर्थिक संकलन अभियान शुरु भएको छ ।सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दूरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्तदान गर्ने, संचय गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुबिधा सहितको छ । यसअघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई […]

एनआरएनएको विशेष महाधिवेशनमा सबैको भावना समेटेर प्रस्ताव लगिने

टेक्सस । गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको जनवरी अन्तिम साता हुने विशेष अधिवेशन संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताउनुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रले आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना आदान–प्रदान तथा विशेष अधिवेशन’ विषयक अन्तरक्रिया कार्यक्रम डा. शर्माले उक्त कुरा बताउनुभएको हो । सदस्यता […]

‘१० करोड बजेट छुट्याएर सात हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा स्वदेश फिर्ता’

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुको लागि १० करोड बजेट छुट्याएर राहत तथा स्वदेश फिर्ती कार्यक्रमलाई जारी राखेको छ । अध्यक्ष कुमार पन्तका अनुसार मलेसिया तथा मध्यपूर्वी मुलुकहरुमा कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको राहत तथा स्वदेश फिर्ती कार्यक्रमलाई जारी राखिएको हो । हालसम्म सात […]