मकाउ – गैर आवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । कोभिड १९ का बाबजुट पनि संघले औपचारिक कार्यक्रमको आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रम मकाउको ८८४८ नेपाली रेष्टुरेन्टमा सम्पन्न गरिएको हो । एनआरएनए मकाउका पूर्व अध्यक्ष सुदर्शन थापा र वर्तमान अध्यक्ष पुर्ण बहादुर गुरुङले पानसमा […]
दोहा – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्यामा भएका ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग गरेको छ । स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती २०२० का संयोजक तथा एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले पहिलो चरणमा […]
काठमाडौँ । विदेशमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड १९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ […]
काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले २३ औं चरणको राहत वितरण गरेको छ ।विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारले आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको अवस्थामा […]
टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्अ मेरिकाले नयाँ सदस्यता, नविकरण, आजिवन सदस्यता वितरणको कार्यलाई तीब्रता दिएको छ । एनसिसी अमेरिकाका अध्यक्ष सुनील साहले नयाँ सदस्यता, नविकरण, आजिवन सदस्यता वितरणको कार्यलाई तीब्रता दिइएको जानकारी गराउनुभयो । संघको विधानले व्यवस्था गरेको सदस्यता सम्बन्धी प्रावधान पुरा गरी सदस्य बन्न सक्ने योग्यता पुग्ने गैर आवासीय नेपालीले […]
मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव यही डिसेम्बर २७ तारिख आइतबार दिन मनाउने भएको छ । एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले ८८४८ नेपाली रेष्टुरेन्टमा मनाउन लागिएको वार्षिक उत्सवमा सहभागिताको लागि मकाउबासी नेपालीलाई आह्रवान गर्नुभएको छ । सो अवसरमा नेपाली समुदायका लागि सहयोग गर्नु हुने सहयोगीदाताहरुलाई विशेष सम्मान गरिने पनि अध्यक्ष गुरुङले […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को पुनर्संरचनासम्वन्धी एजेन्डामा सहमति जुटेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले अघि सारेका निःशुल्क सदस्यता, प्रतिनिधि छनोट, अनलाइन मतदान, एमआर्ईएस सिस्टमलगायतका विषयमा विभिन्न क्षेत्रीय तथा राष्ट्रिय बैठकहरुबाट आएका असन्तुष्ट आवाजहरुलाई समेत सम्वोधन गर्न पदाधिकारी बैठकमा सहमति जुटेको छ । संघका अध्यक्ष कुमार पन्तको […]