काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्याण्डले माइती नेपाललाई १ लाख ५६ हजार बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । एनआरएनए नर्थ होल्याण्डकी क्षेत्रीय संयोजक सीता सापकोटाको पहलमा संकलीत १ लाख ५६ हजार ५५६ नेपाली रुपैयाँ माइती नेपालमा आयोजीत एक कार्यक्रमकाबीच माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई हस्तान्तरण गरिएको हो । एनआरएनए नेदरल्याण्डका अध्यक्ष […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन आगामी जनवरी २३ र २४ तारिखमा मर्चुअल रुपमा गर्ने घोषणा गरिएको छ । संघ स्थापनाको १७ वर्षे इतिहासमा सांगठनीक पुनर्सरचनादेखि संस्थामा ब्यापक सुधारको प्रस्ताव लगिने सो विशेष महाविधेशनमा विधान संशोधन प्रमुख एजेन्डा रहने बताइएको छ । विश्वब्यापी रुपमा कोभिड १९ अर्थात कोरोना भाइरसको कारण […]
टेक्सस- गैर आवासीय नेपाली संघ(एनआरएनए ) अमेरिका विरुद्ध अदालतमा दायर मुद्धामाथि आउँदो अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचनमा धाँधली भएको भन्दै पछिल्लो निर्वाचनबाट वर्तमान कार्यसमिति चयन भए लगत्तै कोर्टमा मुद्दा दायर भएको थियो । सो मुद्धामाथि अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको हो । एनआरएनए एनसिसी […]
काठमाडौं – पहिलो ग्लोबल स्पीज कन्टेस्ट आयोजना गरेर निकै चर्चा कमाएको एनआरएनए एसिया प्याशिफिक युवा कमिटिले आगामी डिसेम्बर ५ तारिखमा युवा सम्मेलन गर्ने भएको छ । अनलाईन जुमको माध्यमबाट हुन लागिरहेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको एसिया प्याशिफिक युवा कमिटि संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो । संयोजक कँडेलका अनुसार ‘युवा, नवीनता र राष्ट्र निर्माण’ […]
आगामी साता सबै एनसिसीसँग छलफल हुँदै काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) का कोषाध्यक्ष महेश श्रेष्ठले विश्वभरि रहेका हरेक एनसिसी कसरी सञ्चालन भइरहेको छन् भनेर अध्ययन भइरहेको बताउनुभएको छ । संघले सांगठनीक पुनर्सरचना गर्ने सवालमा पञ्जीकृत सदस्यता निशुल्क गर्ने प्रस्ताव अगाडि सारिरहँदा विश्वभरि रहेका हरेक एनसिसी कसरी सञ्चालन भइरहेका […]
टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी ) को निर्देशन विपरीतको कार्य नगरेको जनाएको छ । एनसिसी अमेरिकाले आईसिसीले जारी गरेको निर्देशन विपरीत एनसिसी जान नसक्ने र नगएको जनाउँदै एनसिसी अमेरिकाको विधानले गरेको ब्यबस्था र देशको कानून बमोजिम सदस्यता वितरण कार्यलाई स्थगन गर्न नमिल्ने भएकोले सोको जानकारी अन्तराष्ट्रिय समन्वय […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका आइसिसीको निर्णयविपरीत गएको भन्दै एनसिसी अमेरिका खारेजीसम्म गर्न सकिने चेतावनी दिइएको छ । आइसिसीले संघको सांगठनीक पुनर्सरचना गर्ने गरि ब्यापक तयारी गरिरहेको बेला सबै एनसिसीलाई सदस्यता वितरण नगर्न नगराउन दिइएको निर्देशन उल्लंघन गरि निर्णय मान्न नसक्ने जनाएपछि एनसिसी अमेरिकालाई सो चेतावनी दिइएको हो । गत १३ अक्टोवरमा […]