अस्ट्रेलीयामा नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र, कुन राज्यमा कती विद्यार्थीले पाए राहत ?

सुशील चालिसे /मेलबर्न   गैर आबासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलीयाले कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण कार्य शुरु गरेको छ । अध्ययनका लागि अस्ट्रेलीया आएका नवआगन्तुक नेपाली विद्यार्थीहरुको सामान्य जनजीवनमा महामारीले पारेको असरलाई  मध्यनजर गर्दै यही मार्च २३ तारिख देखि राहत वितरण कार्य शूरु गरिएको हो । अभियान अन्तर्गत राहतस्वस्प खाद्यान्न वितरण […]

एनआरएनए उपाध्यक्ष डा. बद्री केसीलाई मातृशोक

काठमाण्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीलाई मातृ शोक परेको छ । उपाध्यक्ष डा. केसीकी ममतामयी आमा ७९ वर्षीया कान्छी खत्रीको शनिबार काठमाण्डौंमा मृत्यु भएको हो । । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित भएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । डा. केसीको ममतामयी आमाको दुःखद निधनमा विश्व मिडिया […]

विपत्तिमा एनआरएनएको राहत: १ करोड वरावरको कोरोना परिक्षण गर्ने किट खरिद गरेर नेपाल पठाउँदै

एनआरएनएले कोरोना परीक्षणमा प्रयोग हुने टेस्ट किट , चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), माक्स र थर्मल गन सहयोग गर्ने,  नेपाल सरकारको सामान लिन चीन जाने प्लेनमा सँगै सामान नेपाल पठाउने तयारी काडमाडौं : नेपालमा कुनै पनि किसिमको प्राकृतिक विपत्तिमा सहयोगी बन्दै आएको विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ […]

एनआरएनए बेल्जियमद्धारा ‘आकस्मिक राहत कोष’ तयार गर्दै पर्नसक्ने समस्याहरुका लागी तयारी अबस्थामा रहने निर्णय

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बेल्जियमले बेल्जियमको वर्तमान स्थितीलाई मध्यनजरमा राख्दै ‘आकस्मिक राहत को’ तयार गर्ने र आगामी दिनमा आउन सक्ने स्थितिको लागी “एनआरएनए स्वयंसेवक ग्रुप” तयार गरि बेल्जियमबासी नेपालीहरुमा पर्नसक्ने समस्याहरुका लागी तयारी अबस्थामा रहने निर्णय गरेको छ । अनलाईन बैठकले राहत कोष पुर्ण रुपमा पारदर्शी राख्ने प्रतिबद्दता सहित एनआरएनए बेल्जियमका […]

नेपाल सरकारको कोरोना कोषमा एनआरएनए जापानले ५ लाख सहयोग गर्ने

टोकियो:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाल सरकारको कोरोना कोषमा ५ लाख सहयोग गर्ने घोषणा भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यही मार्च २२ मा बसेको बैठकले कोरोना भाईरस बिरुद्द लड्नको लागी नेपाल सरकारलाई प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम एनसीसी जापानले […]

एनआरएनए इटालीको सराहनीय कार्य: प्रति ब्यक्ती २५ यूरो वरावरको राहतस्वस्प खाद्यान्न उपलब्ध गराउने

इटालीमा अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरसबाट संक्रमीत भएको जानकारी छैन : एनआरएनए, इटाली रोम (इटाली ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) इटालीले कोरोना भाइरसबाट प्रभावीत भएका नेपालीलाई सहयोगको प्याकेज घोषणा गरेको छ । एनआरएनए इटाली कार्यसमितिको आकस्मिक बैठकले तत्कालको लागि राहतस्वस्प खाद्यान्नको लागि प्रति ब्यक्ती २५ यूरो सहयोग गर्ने निर्णय गरेको हो । […]

एनआरएनएको ७२ औं बैठक सम्पन्न: के-के भए निर्णय ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को ७२ औं बैठक सम्पन्न भएको छ । बैठकले विशेष गरि कोरोना भाइरसले विश्वब्यापी महामारीको रुपमा लिइरहेको बखत विश्वभरिको सञ्जालमार्फत सकेको सबैले आआफनो ठाउँबाट सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड सहयोग गर्ने पनि निर्णय गरेको छ । […]