काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) चीनले हावाहुरी प्रभावीतको राहतको लागि ५ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएन जापानले एनसिसीबाट सकलीत ४ लाख रुपैयाँ र क्षेत्रीय समिति इयूबाट १ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । आइसिसी सदस्य अमृता थापा (कञ्चन ) मार्फत सो सहयोग […]
काठमाडौं : ‘यो मन त नेपाली हो; भन्ने भावनाले गैर आवासीय नेपाली संघले हावाहुरी प्रभावीत क्षेत्रमा पुगी आफनो बलियो उपस्थिति देखाएको छ । गैर आवासीय नेपाली संघ आईसिसी अध्यक्ष भवन भट्टको निर्देशनअनुसार उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एनआरएनको टोलीले बारा र पर्साका पीडितलाई राहत वितरण गर्दै आफनो बलियो उपस्थिति देखाएको हो । प्रदेश नम्बर २ […]
क्यानडा : बारा र पर्साका हावाहुरी प्रभावीतलाई गैरआवासीय नेपाली संघ (एनआरएन), क्यानडाले ५ लाख सहयोग घोषणा गरेको छ । जसको लागि उसले ५ लाखको कोष खडा गरेको हो । एनआरएनए क्यानडाले पीडितको राहतका लागि सहयोग कोष स्थापना गरेको हो । साथै एनआरएन आईसीसी सदस्य अभिमन्यू बस्नेतलाई क्यानडामा रहेका संघसंस्थासँग समन्वय गरेर १५ दिनभित्र सहयोग रकम […]
फिनल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डले हावाहुरी प्रभावीतलाई १ लाख ४ हजार सहयोग गर्ने निर्णय गरेको छ । आइसिसीको निर्देशनअनुसार फिनल्यान्डले आपतकालिन राहत कोषबाट ५०० यूरो तथा कार्यकारी बोर्डका सदस्यहरुबाट संकलित गरि जम्मा ८४० यूरो (लगभग नेरु १ लाख ४ हजार) नेपाल पठाउने निर्णय गरेको हो । एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतम […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले बाराको तेलगाईमा हावाहुरी प्रभावीतलाई राहत वितरण गरेको छ । एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले तेलगाईमा राहत वितरण गरेको हो । एनआरएनले बाराको तेलगाँई गाउँका ७८ परिवारलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरेको एनआरएन […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतको राहत संकलन अभियान अगाडि बढाएको छ । एनआरएन आइसिसीले एनसिसीलाई राहत संकलन अभियानमा जुट्न भनेसँगै हङकङ एनआरएनले राहत संकलन अभियान थालनी गरेको हो । एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) हावाहुरी प्रभावीतको लागि राहत संकलन गर्न अभियान शूरु गरिएको बताउनुभयो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको […]