न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ ओशिनिया क्षेत्रीय संयोजकमा एनसिसी न्यूजील्याण्डका निवर्तमान अध्यक्ष लाल केसीले दावी गर्नु भएको छ । गैर आवासीय नेपाली संघको आगामी अक्टोवर २३ र २४ मा हुन लागिरहेको निर्वाचनको लागि केसीले ओशिनिया क्षेत्रीय संयोजकमा दावी गर्नु भएको हो । केसीले सधै ठुला एनसीसीहरूको मात्रै एकाधिकार जस्तै हुँदै आएको अवस्थामा साना देशहरुले […]
बहराईन – बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कँदै हुनुहुन्छ । राजदुत सुन्दासले बहराईनमा रहेर नेपालीहरु बीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको थियो । राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष-२०२०, कोभिड-१९ को कारण पूरा गर्न नसकिएको अवस्थामा समेत बहराईनका राजपरिवारको सदस्यहरुबाट नेपालको सगरमाथा लगायतका […]
काठमाडौं – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने भएको छ । कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने प्रतिबद्धता जनाउनु भएको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले आज विधेयकको विषयमा ध्यानर्कषण गराउनु भएसँगै […]
काठमाडौं – गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी विजयी हुनु भएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्यासी सोमफुरि शेर्पा र अशोक गुुरुगंलाई पछिा पार्दै विजयी हुनु भएको हो । कुल १ हजार ५ मत खसेकोमा अधिकारीले ७९४ मत पाउनु भयो भने निकटतम प्रत्यासी शेर्पाले १५० र गुरुगंले २३ मत मात्र प्राप्त गर्नु भयो […]
काठमाडौं । गैर आवासीय नेपाली संघको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवासँग आज भेटघाट गरेको छ । भेटमा लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तसहित संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, स्वास्थ्य […]
लन्डन – एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी हुनु भएको छ । अनलाइन मतदानमा अध्यक्षका दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै विजयी हुनु भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्षमा निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाउनु भएको छ भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ […]
लन्डन – गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा प्रेम गाहा मगर विजयी हुनु भएको छ । मगर आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो । मगरले अर्का दुई प्रतिस्पर्धी दीपक श्रेष्ठ र रोजीना प्रधान राईलाई पराजीत गर्दै विजयी हनुु भएको हो । मगरले ४ हजार ५७४ मत पाउँदा श्रेष्ठले २ हजार १९१ र राईले […]