एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेल विजयी, कसले पाए कति मत ?

टोकियो – गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पार्दै विजयी हुनु भएको हो । निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ५७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त […]

एनआरएनए इकोटोरियल गुयानामा बिष्णुहरि सेढाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध

मालाबो । पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इकोटोरियल गुयनाको अध्यक्ष पदमा बिष्णु हरि सेढाई निर्वाचित हुनु भएको छ । तेश्रो बार्षिक साधारण सभाले बिष्णु हरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको हो । निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्विरोध निर्वाचित कार्यसमितिमा […]

एनआरएनए जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तको उम्मेदवारी (प्रतिबद्धतापत्रसहित)

बर्लिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तले उम्मेदवारी दिनु भएको छ ।एनआरएनए जर्मनीको आगामी कार्यकालको लागि पन्तले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो । विगत एक दशक अगाडि युवा जोश र जाँगरले केहि गर्ने ईच्छा, केहि जिज्ञासा त केहि कौतुहुलताका साथ एनआरएन अभियानमा सामेल भएर उहाँले फरक फरक […]

मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन, अध्यक्षमा कृष्ण बहादुर कार्की

न्यूर्योक- गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले मेक्सिकोमा कृष्ण बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो । त्यस्तै, उतर अमेरिकी मुलुक मेक्सिकोको उपाध्यक्षमा निर्मल सशी महर्जन, महासचिवमा पूर्ण लामा, कोषध्यक्षमा नारायण प्रसाद बस्याल चयन हुनु […]

कोष्टारिकामा पनि एनआरएनए गठन,अध्यक्षमा डा खगेन्द्र चापागाईं

टेक्सस –अमेरिकाज् क्षेत्र अन्तर्गत रहेको कोष्टारिकामा पनि गैर आवासीय नेपाली संघ गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले कोष्टारिकामा डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा एनसिसी गठन भएको हो । अमेरिकाज् क्षेत्रमा अमेरिका र क्यानडामा मात्र गैर आवासीय नेपाली संघ सक्रिय रहेकोमा अब कोष्टारिका पनि थपिएको छ । क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रका अरु […]

एनआरएनए आइसिसी सदस्यमा शंकर डांगीको उम्मेदवारी

बर्लिन – गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) सदस्यमा शंकर डांगीले उम्मेदवारी दिनु भएको छ । एनआरएनए एनसीसी जर्मनीबाट डांगीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो । दुई दसकदेखि जर्मनीमा बस्दै आउनु भएको डागी २०१५–२०१७ मा एनसीसी जर्मनीको सदस्य, २०१७–२०१९ मा प्रवक्ता र २०१९–२०२१ कार्यकालमा उपाध्यक्ष पदमा बसेर काम गरीसक्नु भएको छ […]

एनआरएनए आयरल्याण्डको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

डब्लिन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको नेतृत्व हस्तान्तरणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आठौं महाधिवेशनबाट सर्बसम्मत रुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ खुवाइएको हो । केन्द्रीय प्रतिनिधी गणेश प्रसाईको उपस्थितिमा निर्वाचन समीतीका संयोजक नवराज कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको हो । कार्यक्रममा आयरल्याण्डका […]