एनआरएनए कोरियाले पायो नयाँ नेतृत्व, दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

सियोल । गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियामा दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । खुल्ला उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा भने दावी विरोध परेपछि तीन पद रद्ध भएको छ भने अन्य सबै पदमा निर्विरोध चयन भएको हो । निर्वाचन कमिटिका अनुसार आईसिसी सदस्यहरुमा डा. विमल सुवेदी र सोम बहादुर तामाङ निर्विरोध […]

एनआरएनए म्यानमारमा देवेन्द्र नौलखाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

म्यानमार। गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको […]

एनआरएनए मकाउको अध्यक्ष पदमा राजेश प्रसाईको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित)

मकाउ । गैर आवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा राजेश प्रसाईले उम्मेदवारी घोषणा गर्नु भएको छ । एनसिसी मकाउको ७ औं अधिवेशनमा प्रसाईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो । आफना विभिन्न प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको प्रसाईले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ भने अन्य विभिन्न संघसंस्थामा पनि महत्वपूर्ण योगदान गर्दै […]

एनआरएनए घानामा रोशन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन (सूचीसहित )

घाना। गैर आवासीय नेपाली संघ घानामा रोशन श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत चयन हुनु भएको छ । अफ्रिका क्षेत्रमा पर्ने घानामा श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्षयमा चयन हुनु भएको हो । श्रेष्ठसहित अधिकांश कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्ष : रोशन श्रेष्ठ उपाध्यक्ष : बालकृष्ण निरौला महासचिव : रोशन झा कोषाध्यक्ष […]

एनआरएनए लक्जेम्बर्गमा दोहोरियो पुरानै नेतृत्व, अध्यक्ष खत्रीसहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

लक्जेम्बर्ग । गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत चयन हुनु भएको छ । खत्री दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनु भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व जीत थापा, सह–सचिवमा युद्धबहादुर थापा, कोषाध्यक्षमा नारायण प्रसाद दुवाडी, सहकोषाध्यक्षमा […]

एनआरएनए अमेरिका घटना बारे निवर्तमान अध्यक्ष साह र महासचिव पाण्डेको प्रष्टिकरण (विज्ञप्तीसहित)

न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह र महासचिव पशुपति पाण्डेले साधारणसभामा भएको घटना बारे स्पष्टीकरण दिनु भएको छ । संघको न्यूयोर्कमा आयोजना गरिएको दसौं वार्षिक साधारण सभाको क्रममा भएको अकल्पनिय घटना बारे साह र महासचिव पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिनु भएको हो । यस्तो छ विज्ञप्ति […]

एनआरएनए स्वीट्जरल्याण्डले पायो नयाँ नेतृत्व, अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकालको लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेको थियो । यस्तै आईसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ । एनआरएन इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबै महिला रहेको […]