लण्डन । गैर आवासीय नेपाली संघ यूकेको आगामी कार्यकालको लागि अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी घोषणा गर्नु भएको छ । राईले एक भर्चुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । गोर्खा सैनिक आन्दोलनमा साथ, साना-ठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवर्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली […]
लन्डन। गैर आवासीय नेपाली संघ यूकेको विधानविपरीत सदस्यता प्रमाणीकरण गरिएको भन्दै आलोचना शूरु भएको छ । सदस्यता प्रमाणीकरण नियमविपरित तथा अवैधानिक रुपमा भएको भन्दै अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यतालाई रद्ध गर्न माग गर्नु भएको हो । एनआरएनए यूकेमा ११ हजार ६ सय जनाको सदस्य प्रमाणीकरण भएको छ । त्यसमध्ये धेरै सदस्यहरु नियमविपरीत […]
काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नीति प्रतिष्ठानको अध्यक्षमा शेष घलेलाई चयन गरेको छ । भर्चुअल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी बैठकले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले पदाधिकारी बैठकले संघको नीति प्रतिष्ठानको अध्यक्षमा घलेलाई चयन गरिएको जानकारी गराउनु भयो । प्रतिष्ठानको […]
न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभाको क्रममा भएको घटनाले यतिखेर विश्वभरका गैर आवासीय नेपालीहरु तंरगीत बनेका छन् । नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउने विषयलाई लिएर भएको झगडाको भिडियोले समेत यतिबेला सामाजिक सञ्जाल तातेको छ । घटनापश्चात दुवै पक्ष एक आपसमा दोषारोपण गर्दै खरो रुपमा उत्रीएका छन् । अरु त अरु […]
दोहा, कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार यसअघि उम्मेदवार दिएका अन्य उम्मेदवारहरुले उम्मेदवारी फीर्ता लिएसँगै सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार सह-कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधी बाहेक सबै पदमा निर्विरोध निर्वाचित […]
न्यूयोर्क। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संस्थाको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनु भएको छ । डा. केसीले न्यूर्योकबाट संञ्चालित नेपाली अनलाइन टेलिभिजन ‘सन्डे टिभी’ का प्रस्तोता किरण मरठ्ठासँगको कुराकानीमा भन्नु भयो, ‘एनआरएनएमा मेरो संलग्नता स्थापनाकालदेखि नै हो। एनआरएनए जन्मीनु अगाडीदेखि नै म यसमा छु, मेरो अध्यक्षको उम्मेदवार […]
न्यूर्योक। गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्ने बताउनु भएको छ । गैर आवासीय नेपाली नागरिकताको विषय अमेरिकाबासी नेपालीहरुको लागि महत्वपूर्ण भएको बताउँदै उपाध्यक्ष लामाले नेपाली नागरिकता आवश्यक पर्ने देशबाट नेतृत्व भए मात्र एनआरएनको मुद्दा कार्यान्वयन हुने बताउनु भयो । गैर आवासीय […]