काठमाडौँ : नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि नेपाली सामाजिक संजालमा आम दर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् । नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् । ऋचा लेख्छिन्–‘चाहे १९४२ लभ स्टोरी होस् […]
काठमाडौं : वरिष्ठ लोक गायक नारायण रायमाझीले गायिका शान्तिश्री परियारको सहकार्यमा ‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मूल बाटो’…बोलको गीत सार्वजनीक गर्नुभएको छ । रिमा इन्टरटेन्मेन्ट नेपालको यूट्युव च्यानलबाट सार्वजनिक भएको गितमा रमेश विजीको शब्द रहेको छ । लिपुलेक कालापानी सुस्ता मेरै थियो, भन्थे बरै पुर्खाले अझ धेरै थियो’ गितमा विसाल नेपालको परिकल्पना गरिएको छ […]
काठमाडौँ : भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूनम पाण्डेले भारतमा जारी लकडाउन उल्लङ्घन गरेपछि प्रहरीले पक्राउ गरेको हो । आइतबार उनी विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकी थिइन् । पूनममाथि सरकारको आदेश उल्लङ्घन गरेको आरोप लागेको छ । प्रहरीले पूनमसँगै उनीसँग कारमा घुमिरहेका […]
काठमाडौं : बलिउडमा चर्चामा आइरहने जोडी हुन् रणवीर दीपिका । आआफ्ना फिल्मका कारण चर्चामा आइरहने रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सफल कलाकार हुन् । लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिँएका यी जोडीका तस्बिरहरु बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको एक वर्ष पुरा हुँदा पनि अहिलेसम्म नयाँ खबर आएको […]
काठमाडौं : निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्ममा अभिनेता रणवीर सिंह र आलिया भट्टले अभिनय गर्ने भएका छन् । भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा रणवीर र आलिया फाइनल भएका हुन् । भन्सालीले आफ्नो नयाँ फिल्मको लागि रणवीर र आलियालाई रोजेका हुन् । उनले आफ्नो यस फिल्मको लागि रणवीर र आलिया फिट हुने बताएका छन् । यस्तै […]
काठमाडौं : क्यानडाबाट प्रमिला बस्नेतको कोरोनासँग सम्बन्धीत ‘प्रेम गरौ’ बोलको गित रिलीज भएको छ । एनआरएनए मानार्थ सदस्य समेत रहनु भएको बस्नेतको गीतमा कारोनासँग सम्बन्धीत विषयमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ । विशेष गरि गीतले यो विपत्तिमा सबै एकजुट हुनुपर्ने, सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने, दयाँ, मायाँ र प्रेमको खाँचो रहेको कुरा दर्शाइएको छ भने धन […]