कोरोना भाइरसविरुद्ध लड्न रानी मुखर्जीको १ करोड ५० लाख सहयोग

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्न बलिउडका विभिन्न कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैक्रममा बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि भारत सरकारले खडा गरेको कोरोना राहत कोषमा सहयोग गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार अभिनेत्री रानी मुखर्जीले १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् । उनले […]

नायीका कविता गुरुङको ‘विस फर अ डे विथ डल्लु’को पहिलो भाग रिलीज

काठमाडौँ : नायीका कविता गुरुङको निर्माण तथा संचालनमा रहेको शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग रिलीज भएको छ । आज यु ट्युबमार्फत सार्वजनिक भएको उक्त शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा समेटिएको छ । डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको शो लाई राम कुमार केसीले छायांकन र धुर्वराज […]

नायिका वर्षा सिवाकोटीद्धारा कोरोनाविरुद्धको राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा

काठमाडौं : सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्नुहुँदै नायिक सिवाकोटोलीले सहयोग गर्ने घोषणा गर्नुभएको हो । नायिका सिवाकोटीले लेख्नुभएको छ, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर […]

‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिती सर्यो

काठमाडौं :  कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले सम्पूर्ण सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्न आग्रह गरे पश्चात ‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ । आयोजक ‘द हिडन ट्रेजर’ले बिहीबार बैठक बसी आगामी वैशाख १८ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । नयाँ मिस नेपालका […]

कोरोनाबाट सङ्क्रमित टम ह्यांक्स र रिटा अस्पतालबाट डिस्चार्ज

एजेन्सी : कोरोनाबाट सङ्क्रमित बलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ दिनअघि हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । अस्ट्रेलियामा चलचित्रको छायाङ्कनका क्रममा कोरोनाबाट सङ्क्रमित भएका यी जोडी अस्पतालबाट डिस्चार्ज भएका छन् । टमले आफ्नो अफिसियल इन्स्टाग्रामबाट […]

पूर्व मिस नेपाल खड्गीद्वारा वैवाहिक सम्बन्ध तोड्ने निर्णय

काठमाडौँ :  पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएकोले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको एक टेलिभिजनसँगको कुराकानीमा बताएकी हुन् । उनले भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने […]

पूर्व मिस नेपाल श्रृखला रवि लामिछानेले संचालन गर्ने ‘द लिडर’को निर्णायक भूमीकामा

काठमाडौं:  पूर्वमिस नेपाल श्रृंखला खतिवडा टेलिभिजन रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा देखिनु हुने निश्चित भएको छ । श्रृखलो सो विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । अब उक्त कार्यक्रमका लागि पूर्वमिस नेपाल खतिवडा पनि निर्णायकमा अनुबन्ध भएसँगै श्रृंखलाले देशको लिडर छनोट गर्ने कार्यक्रममा जोडिन पाउँदा आफूलाई खुःसी लागेको प्रतिक्रिया दिनुभएको छ । आउँदो मार्च […]