गायिका दीपा तामाङको ‘तिम्रो दिलमा’ बोलको गीत रिलीज

काठमाडौँ :  चर्चित गायिका दीपा तामाङको ‘तिम्रो दिलमा’ बोलको गीत रिलीज भएको छ । बिरेन लिन्देनको शब्द तथा फनीन्द्र राईको एरेन्ज रहेको गीतमा गायिका तामाङकै कम्पोज रहेको छ । प्रियजन राईले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा गायिका तामाङ र गायक महेन्द्र राईको अभिनय रहेको छ । जनक राज अधिकारीले छायांकन गरेको उक्त भिडियोलाई मनीष कार्कीले […]

कलाकारले यसरी मनाए होली

काठमाडौँ : नेपाली कलाकारहरुले कोरोना भाइरसका त्रासको बीच पनि फागु पूर्णिमा अर्थात होली मनाएका छन ।  कलाकारले खुलेर समूहमा होली आयोजना नगरेपनि केहिले भने आआफ्नै तरिकाले होली मनाएका छन् । कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले […]

विश्व सुन्दरी टोनी एन सिंहको सम्मानमा डिनर कार्यक्रम (फोटोफिचर )

वर्ल्ड टोनी एन सिंह र मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेको स्वागतमा हिड्न टेजर संस्थाले डिनर कार्यक्रमको आयोजना गरेको छ । होटल अन्नपूर्णमा आयोजीत डिनर कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठ, पूर्व मिस नेपालहरु, नेपाली सेलिब्रेटिहरुको सहभागिता थियो ।  

श्रीकृष्णको संझनामा क्यान्सर अस्पताल बनाउँदै नायिका स्वेता

काठमाडौँ : नायिका स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी छिन् ।आज नायिका खड्कासहित विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा अस्पतालको शिलन्यास गरेका छन् । नायिका खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्द समेत लडिरहेको उल्लेख गरेकी छिन् । उनले उक्त अस्पताल […]

मिस नेपाल २०२० को आवेदन दिन के गर्नुपर्छ ?

काठमाडौं:  मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गर्ने तयारी अनुसार आवेदन खुल्ला गरिएको हो । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ । आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर […]

गायक प्रमोद खरेलको ‘धोकेबाज’ रिलीज (भिडियो )

काठमाडौँ :  लोकप्रिय गायक प्रमोद खरेलको ‘धोकेबाज’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत तथा उदयराज पौडेलको एरेञ्ज रहेको छ । शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन […]

हिट कमेडीमा काम गर्दै सारा !

काठमाडौँ :  बलिउड नायीका सारा अलि खान अब आफ्नै आमाको सुपरहिट सिनेमाको रिमेकमा काम गर्ने भएकी छन । उनलाई आफ्नी आमा अमृता अभिनित ‘चमेलीकी शादी’नामक सिनेमा प्रस्ताव गरिएको छ । बलिउडको सुपरहिट कमेडीमा पर्ने यस सिनेमामा अनिल कपुर र अमृता सिंहको मुख्य भूमिका थियो। रिलिजपछि दर्शकहरुले अमृताले सिनेमामा निर्वाह गरेको चलुबुले चरित्रलाई खुबै मनपराएका थिए । […]