एनआरएनएको आयोजनामा बहराईनमा ‘साँस्कृतिक साँझ २०७७’ हुने

बहराईन : आगामी नेपाली नयाँ वर्ष २०७७ को अवसरमा बहराईनमा ‘साँस्कृतिक साँझ २०७७’ आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद बहराईनले आफ्नो कल्याणकारी कोष बृद्धि तथा “महाबिर पुन आविष्कार केन्द्र” लाई केहि आर्थिक सहयोग गर्ने उद्देश्यले सो साँस्कृकित साँझ आयोजना गर्न लागेको हो । एनआरएनए बहराईन अध्यक्ष लक्ष्मी गिरीका अनुसार […]

‘चपली हाईट–३’को ‘चारानाको मसला’ गीतमा स्वस्तिमा

काठमाडौं : ‘चपली हाईट–३’को ठमेलस्थित एक क्लबमा गीतको छायांकन सकिएको छ । चैत २८ गते रिलिज हुने फिल्मको ‘चारानाको मसला’ बोलको गीतमा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड अवतारमा प्रस्तुत भएको छ । दीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानकोछायांकन रहेको छ । सुभाष भुषालको संगीत रहेको गीतमा अस्मि ता अधिकारी र राज खम्बुको […]

‘म यस्तो गीत गाउँछु २’ को गीत रिलिज (भिडियो )

काठमाडौं : फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको […]

टंक बुढाथोकीको ‘कान्छा कान्छी’ बोलको गीत सार्वजनीक (भिडियो )

काठमाडौँ: गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेतीको स्वरमा रहेको ‘कान्छा कान्छी’ बोलको गीत रिलीज भएको छ । गायक बुढाथोकीको शब्द, संगीत, तथा निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा सुनिल क्षेत्री र बुनु राउतको अभिनय रहेको छ ।

रामकृष्णको नयाँ गीत ‘मौनतामा धेरै’ सार्वजनीक (भिडियो )

काठमाडौं: चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको ‘मौनतामा धेरै’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल अभिनेत्री मरिष्का पोखरेलको अभिनय रहेको छ । गीतमा दुर्गा खनाल घिमिरेको शब्द तथा दिपक शर्माको गीत रहेको गीतको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा शिव विकको कोरियोग्राफी, कृष्ण बहादुर थापको […]

‘मिस मंगोल नेपाल २०१९’को ताज सिभिरालाई

काठमाडौँ : ‘मिस मंगोल नेपाल २०१९’को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामा बनेकी छन् । मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि समेत हात पारेकी लामाले उपाधीका साथमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजक रहेको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को […]

मिस वर्ल्डमा भाग लिएर मिस नेपाल अनुष्का स्वदेश फीर्ता, एयरपोर्टमा भब्य स्वागत

काठमाडौं: मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ स्वदेश फीर्ता हुनुभएको छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ भाग लिन एक महिना अघि बेलायत जानु भएको अनुष्का आज स्वदेश फीर्ता हुनुभएको हो । अनुष्काले यस वर्ष मिस वल्र्डमा मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जित्नुभयो । – अनुष्का प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल हुनुभयो । […]