मिस नेपाल अनुष्का सोमबार नेपाल फीर्ता हुँदै

काठमाडौं: मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ सोमबार नेपाल फीर्ता हुँदै हुनुहुन्छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन बेलायतमा रहनु भएको अनुष्का सोमबार नेपाल फीर्ता हुन लाग्नुभएको हो । मिस वल्र्डमा मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जित्नुभयो । अनुष्का प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल हुनुभएको हो । यस वर्ष विश्वका […]

‘कालो कालो’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ : गायक राजेश राई र गायिका मेलिना राईको ‘कालो कालो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्टको शब्द तथा राजन तिमल्सिनाको रहेको छ । निर्मल लामाको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई कमल सौरागले एरेञ्ज गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेको उक्त म्यूजिक अलिशा राई, भीमफेदी गाइज डान्स क्र्यु’ […]

साउथ फिल्ममा प्रबेश गरीन् बलिउड नायिका जाह्नवी कपूर

एजेन्सी : बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित नायिका हुन् जाह्नवी कपूर । फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी जाह्नवी पछिल्लो समय अब आउने नयाँ फिल्मका कारण चर्चामा छिन् । भारतिय मिडियाका अनुसार उनले अब दक्षिण भारतीय फिल्ममा काम गर्ने भएकी छिन् । उनले फिल्ममा साउथ अभिनेता विजयसँग खेल्ने बताइएको छ । उनीहरु रोमान्टिक प्रेमकथामा […]

‘म यस्तो गीत गाउँछु २’ गीतमा पूजा र पलको रोमान्स (भिडियो)

काठमाडौं : चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक गरिएको छ । गीतमा अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको गीत सात दिन लगाएर खिचिएको हो । रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ । सौरभ लामाले खिचेको गीतको […]

आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

एजेन्सी : बलिउड नायिका करिना कपुरले नायक आमिरको फिल्मका लागी अडिसन दिएकी छिन । भारतीय मिडियासँग कुरा गर्दै करिनाले भनिन्, ‘मैले आजसम्म अडिसन दिएको थिइनँ । न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए । तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान […]

जमैकाकी टोनीलाई ‘मिस वर्ल्ड’को उपाधि, नेपालकी अनुष्का उत्कृष्ठ १२ भित्र पर्न सफल

लन्डन: जमैकाका लागि टोनी एन सिंले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छिन् । लन्डन एक्सेलमा शनिबार सम्पन्न ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले मिस वर्ल्डको उपाधी जितेकी हुन । मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले […]

खुसीको खबर, नेपालले जित्यो मिस वर्ल्डको मल्टी मिडिया अवार्ड

लन्डन: नेपालले मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जितेको छ । हेड टु हेड च्यालेन्जको दोस्रो चरण पार गर्दै बिउटी वीथ पर्पोज विधामा  टप १० पुगेको नेपालले मल्टी मिडिया अवार्ड जितेको हो । https://www.facebook.com/297574443671301/videos/518402492208563/ मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ […]