मिस वर्ल्डको ‘हेड टू हेड च्यालेन्ज’को दोस्रो चरण जित्दै नेपाल उत्कृष्ठ ४० मा प्रवेश गर्न सफल

लन्डन : नेपालले मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण पनि जित्न सफल भएको छ । हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो, जसमा नेपालकी अनुष्का श्रेष्ठले जित हात पार्नुभएको हो । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा […]

मिस वर्ल्डमा विश्वका सुन्दरीलाई उछिन्दै अनुष्का, निरन्तर भोट गरि मिस वर्ल्डको ताज जिताउन अपिल

लन्डन : यही डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई निरन्तर भोटको आवश्यक पर्ने भएको छ । मोबस्टार भोटिङमा अग्रस्थानमा रहनु भएको अनुष्कालाई तेस्रोमा पुग्नु भएको छ । अनुष्कालाई पहिलो स्थानमा कायम राख्न धेरै भन्दा धेरै भोटको आवश्यक पर्नेछ । किनकी अन्य देशको भोट बढ्ने बित्तिकै नेपाल […]

मिस वर्ल्डमा अनुष्कालाई भोट गरि सहयोग गर्न बेलायतबासी नेपाली समुदायमा अपिल

लन्डन : डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई धेरै भन्दा धेरै भोटको आवश्यक परेको छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठलाई धेरैभन्दा धेरै भोटको आवश्यक परेपछि सबैमा सहयोगको लागि अपिल गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके महिला उपाध्यक्ष रोजीना […]

निर्देशकले मेरो अनुहारकै कारण फिल्मबाट रिजेक्ट गरिदिएका थिए : राकुल प्रित

एजेन्सी : साउथ फिल्मकी चर्चित नायिका राकुल प्रित सिंह अहिले बलिउडमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । साउथ फिल्म बाटै फिल्मी करियर शुरु गरेकी राकुल बलिउड फिल्म ‘दे दे प्यार’ बाट निकै चर्चामा आइन् । बलिउड फिल्म ‘दे दे प्यार’ मा उनको अभिनय धेरैले रुचाए । पहिले साउथ फिल्ममा खेलेकी राकुल बलिउड सम्म आइपुग्दा धेरै […]

मिस वर्ल्डमा अुनष्कालाई धेरै भन्दा धेरै भोटको आवश्यक: भोट गर्न के गर्ने ?

लन्डन : डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई धेरै भन्दा धेरै भोटको आवश्यक परेको छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठलाई धेरैभन्दा धेरै भोटको आवश्यक परेको हो । लन्डनमा रहनु भएको अनुष्कालाई पहिलो चरणमा मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]

मिस वर्ल्डमा अनुष्का : ‘भिजीट नेपाल’को लागि १ सय २५ देशलाई निम्त्याउँदै

लन्डन : मिस नेपाल अनुष्का श्रेष्ठ भिजीट नेपालको लागि १ सय २५ देशलाई निम्त्याउँदै हुनुहुन्छ । मिस वल्डमा सहभागि अनुष्काले भिजीट नेपालको लागि विश्वभरीबाट सहभागिहरुलाई निमन्त्रण गर्दै निम्त्याउन लागिपर्नुभएको हो । नेपाल सरकारले भिजीट नेपाल २०२० मनाउन लागिरहेको बेला लन्डनमा रहनु भएको अनुष्काले विश्वभरिका सबैलाई निमन्त्रण दिने क्रम जारी राख्नुभएको हो । मिस वल्ड नेपालको […]

मिस वल्ड प्रतियोगितामा भाग लिन बुधबार बेलायत जाँदै मिस नेपाल अनुष्का श्रेष्ठ

काठमाडौं : मिस वल्ड प्रतियोगितामो भाग लिन मिस नेपाल अुनष्का श्रेष्ठ भोली अर्थात बुधबार बेलायत जाने कार्यक्रम तय भएको छ । यस वर्षको मिस वल्ड प्रतियोगिता बेलायतमा हुँदैछ । बेलायतमा जाने तयारीमा रहनु भएको अनुष्काले यस पटक मिस वल्डको ताज पहिरिने गरि तयारी गरिरहनु भएको छ । विशेष गरि विश्वभरिका नेपालीको साथ र सहयोग पाउँनुभएको […]