अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारिखमा बस्ने आदेश

काठमाडौं: जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गर्नुभएको थियो । […]

नेपाललाई विश्वमा चिनाउँदै मिस नेपाल अनुष्का श्रेष्ठ, यस्तो छ नेपाल चिनाउने भिडियो

काठमाडौं : मिस वल्ड नेपाल अनुष्का श्रेष्ठले नेपाल चिनाउने एक भिडियो सार्वजनीक गर्नुभएको छ । अनुष्काले आफनो ब्यक्तीगत जीवनसहितको नेपाल चिनाउने भिडियो आज सार्वजनीक गर्नुभएको हो । भिडियोमा नेपालको हिमाल, पहाड र तराई झल्काउने गरि विभिन्न जातजातीको भेषभूषा, कला संस्कृति र नेपालको प्राकृतिक सुन्दरतादेखि समग्र नेपाललाई चिनाउने प्रयास गरिएको छ । भिडियो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ठ […]

उच्च मनोबल र आत्मविश्वासका साथ अगाडि बढ्नुस, नेपालले मिस वर्ल्ड जितेर ल्याउँछ

काठमाडौं: मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा जानु अगाडि मिस नेपाल अनुष्का श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट गर्नुभएको छ । आज बिहान भएको भेटभाटमा प्रधानमन्त्री ओलीले मिस नेपाल अनुष्कालाई नेपालीले आत्मबल र आत्मविश्वासका साथ अगाडि बढेको खण्डमा संसारका कुनै पनि ठाउँमा गएर प्रतिस्पर्धा गर्न सक्ने भन्दै पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्नुभयो […]

को हुन मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ ?

प्रारम्भिक जीवन तथा शिक्षा  अनुष्का श्रेष्ठ सन् १९९६ jan 18 मा काठमाडौमा जन्मिएकी हुन । अनुष्का श्रेष्ठको जन्म काठमाडौं सहरमा भएको थियो भने उनको बाल्यकाल काठमाडौं सहरमा नै बितेको थियो । उनले आफ्नो विद्यालय तहको शिक्षा तथा  २ तहको शिक्षा काठमाडौंमा नै पूरा गरेकी थिइन् । त्यस पछि भने उनी बाकि अध्ययनका लागि अष्ट्रेलिया गएकी […]

अभिनेत्री दिपीका हरर फिल्ममा देखिँदै

काठमाडौँ : बलिउड नायिका दिपीका पादुकोण हरर फिल्म ‘अरुन्धती’मा देखिँदैछिन् ।  नायिका दिपीकाले पहिलो पटक हरर फिल्ममा काम गर्न लागेकी हुन् । हरर जनरामा निर्माण हुने फिल्म ‘अरुन्धती’ अनुष्का शेट्टीको तेलुगू फिल्मको हिन्दी रिमेक हो ।

‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर हुने

काठमाडौँ : फिल्म ‘मिस्टर नेपाली’को प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ ।  निर्माणपक्षको अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको उक्त फिल्म कार्तिक २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार […]

‘सम्झना बिर्सना’मा पूजा र आकाशको जोडी

काठमाडौँ : नायीका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई फिल्म ‘सम्झना बिर्सना’मा देखिने भएको छ ।  उक्त फिल्म ‘सम्झना बिर्सना’को राजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । भरखरै शुभ मुहर्त गरिएको फिल्म ‘सम्झना बिर्सना’ पूजा र आकाशको जोडीमा बन्न लागेको चौथो फिल्म हो । निमेष प्रधानले निर्देशन गर्ने फिल्म दार्जीलिङ, सिक्किम र नेपालमा […]