काठमाडौँ : नायीका झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ को प्रिमियर ओमानमा भव्य रूपमा सम्पन्न भएको छ । राजधानी मस्कट कुरूमस्थित लुनार सिनेमा हलमा शुक्रबार ९१८ अक्टोबर २०१९० दिउँसो ३ बजे सम्पन्न भएको हो । उक्त प्रिमियरमा निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, नायिका सुहाना थापासहित ओमानका लागि यूएईका लागि राजदूत, भारतका […]
काठमाडौँ : फिल्म ‘सरौतो’को ‘केही आधा’ बोलको गीत दोस्रो गीत रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ । हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुने फिल्ममा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । फिल्ममा विजय […]
काठमाडौँ : फिल्म ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत रिलीज भएको छ । असोज १७ गते रिलिज हुने फिल्म ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । उक्त गीतमा नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापाको स्वर, […]
काठमाडौं: लामो समय देखी साँगितीक दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका गायक भरत सिटौलाले आफ्नो नयाँ गित सार्वजानिक गरेका छन् । उनले आउँदैगर मायाँलु बोलको गित सार्वजानिक गरेका हुन् । ५ दर्जन बढी गितमा आफ्नो स्वर, शब्द दिइसकेका सिटौलाको पछिल्लो गितमा पनि उत्कृष्ट शब्द चयन रहेको छ । भर्खरै सार्वजानिक गरिएको गितमा स्वर, शब्द र संगित […]
काठमाडौँ: अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित हुनुभएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’मा अभिनेत्री मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको हो । पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन लगाउनुभयो । कार्यक्रममा […]
काठमाडौँ : अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी छन । भेटमा आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराउदै उनले प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए । श्वेताले तस्वीर फेसबुकमा शेयर गर्दै भनेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर […]
काठमाडौँ: फिल्म ‘रातो टिका निधारमा’ को ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत रिलीज भएको छ । गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्मा, निता ढुंगाना, रविन्द्र झा बुद्दि तामाङ र खुश्बु खड्काको अभिनय रहेको छ । गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ […]